जीवनशैली

प्रत्येक १० जनामध्ये १ जनामा मधुुमेह

'मधुमेह सेवामा पहुँच बढाऔं सुरक्षित भविष्यको लागि मधुमेहबारे जानौ' भन्ने मुल भाव तथा नारा अनुरुप तिलगंगा आँखा प्रतिष्ठानले मधुमेहको आँखामा असर सम्बन्धी सचेतना सप्ताहका रुपमा विशेष कार्यक्रमका साथ मनाउँदैछ ।

४ वर्ष अगाडि

नेपाली मूलका गुरुङ बने मिस वर्ल्डका सहमालिक

स्थापनाकालदेखि नै मिस वर्ल्डको एकाधिकार बेलायती व्यवसायी जुलिया मोर्ले र उनको परिवारसँग थियो । अव भने गुरुङ परिवार त्यसको हिस्सा बनेका छन् ।

४ वर्ष अगाडि

भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकपको फाइनलमा

भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकपको फाइनलमा पुगेको छ । कप्तान जोस बटलर र एलेक्स हेल्सको शानदार ब्याटिङले इंग्ल्याण्ड फाइनलमा पुगेको हो । इंग्ल्याण्डले उपाधिको लागि आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा...

४ वर्ष अगाडि

पाकिस्तानसँगको खेलमा टिकट मूल्य तोकियो, एक भाग्यमानीले विश्वकपको टिकट पाउने

नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कार्तिक ३० गते दशरथ रंगशलामा साँझ ५ बजेपछि सुरु हुनेछ। पाकिस्तानसँगको खेलका लागि नेपाली राष्ट्रिय टोली अहिले बन्द प्रशिक्षणमा व्यस्त छ।

४ वर्ष अगाडि

न्यूजिल्याण्डलाई हराउँदै पाकिस्तान टी-२० विश्वकपको फाइनलमा

पाकिस्तान आइसिसी पुरूष टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान तेस्रो पटक विश्वकपको उपाधि नजिक पुगेको हो।

४ वर्ष अगाडि

सेगवेको इलेक्ट्रिक स्कुटर ‘इ ११० एल’ नेपाली बजारमा, यस्ता छन् विशेषताहरू

सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ सेगवे इ ११० एल सार्वजनिक गरेको छ ।

४ वर्ष अगाडि

संस्कार,संस्कृतिको जागरण गर्न त्रि-दिवसीय साधनापरक वेदान्त दर्शन सत्संग

नेपालको देवभूमिको रूपमा परिचित भरतपुर-८ चितवनको गौरिगञ्ज स्थित लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा त्रि-दिवसीय साधनापरक वेदान्त दर्शन सत्संग कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

४ वर्ष अगाडि

ब्याजदर एक अंकमा झार्न माग गर्दै यातायात व्यवसायीले दिए आन्दोलनको चेतावनी

कोरोना लगायत बिभिन्न समस्याका कारण थलिएका यातायात व्यवसायीहरुले ऋणको ब्याजदर एक अंकमा झार्न माग गरेका छन् ।

४ वर्ष अगाडि

विश्वकपका लागि उपाधि दाबेदार ब्राजिलद्धारा राष्ट्रिय टिमको घोषणा

उपाधि दाबेदार ब्राजिलले कतार विश्वकपका लागि २६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ।

४ वर्ष अगाडि

सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा भेटियो (फोटोफिचर)

सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ। अमेरिकी राजदूतावासले सो तस्विरहरु सामाजिक सञ्जालमा सेयर गर्दै सो को जानकारी दिएको छ।

४ वर्ष अगाडि
1 309 310 311 312 313 717