जीवनशैली

क्रिकेट खेलाडीहरूको वर्गीकरण, कप्तानमा सन्दीपलाई नै निरन्तरता

बैठकले राष्ट्रिय टोलीमा रहेका महिला र पुरुषतर्फका १० खेलाडीलाई ‘ग्रेड ए’ समेटेको हो । पुरुषतर्फ ‘ए’ श्रेणीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी परेका छन्।

५ वर्ष अगाडि

विश्वको जल्दोबल्दो समस्या जलवायु परिवर्तन, गृह श्रमिक र महिला धेरै जोखिममा

कमजोर आवाज तथा अस्थिर आर्थिक अवस्थाका कारण पनि गृह श्रमिकहरु जलवायुजन्य जोखिमको अग्रस्थानमा रहेको देखिएको हो । उनीहरुमा सामाजिक सुरक्षाको पहुँच नहुँदा प्रभाव दीर्घकालीन पर्ने अध्ययनमा उल्लेख छ ।

५ वर्ष अगाडि

यी देशमा फस्टायो ‘सरोगेसी’ व्यवसाय, भाडामा गर्भ दिँदा कति पाउँछन् पैसा ?

केही दिनअघि बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र पति निक जोनसले सरोगेसी विधिमार्फत बच्चा जन्माएर चर्चामा आएका थिए । पछिल्लो तीन महिनामा प्रियंका सरोगेसी मार्फत आमा बन्ने दोस्रो बलिउड...

५ वर्ष अगाडि

धेरै हप्तासम्म खोकी निको भएन बेवास्ता नगर्नुहोस्, यी हुनसक्छ कारण

रुघाखोकी एक समस्या हो जसलाई मानिसहरूले हल्का रूपमा लिने गर्छन्। धेरैजसो मानिसहरु डाक्टरकहाँ जान पनि हिचकिचाउँछन्, जाडो मौसममा रुघाखोकीको समस्या धेरै हुने गर्छ ।

५ वर्ष अगाडि

रोग प्रतिरोधात्मक क्षमताका लागि यी ५ खाने कुरा निकै खतरनाक !

तपाई मिठाई धेरै मन पराउनुहुन्छ भने तपाईले समस्याको सामना गर्नुपर्ने हुन सक्छ। सेतो चिनी वा परिष्कृत चिनी रोग प्रतिरोधात्मक क्षमताको लागि धेरै खतरनाक मानिन्छ।

५ वर्ष अगाडि

अफ्रिकन नेसन्स कपमा मैदानभित्र खेलाडी-बाहिर दर्शक भिडे, कम्तिमा ६ को मृत्यु

अफ्रिकन कप अफ नेसन्स अन्तर्गत क्यामरूनको राष्ट्रिय रङ्गशालामा भएको भाडदौडमा कम्तीमा ६ जना मारिएका छन् । रंगशाला भित्र प्रि–क्वाटर फाइनलअन्तर्गत घरेलु टीम क्यामरून र कोमोरसबीच खेल भइरहेको थियो ।

५ वर्ष अगाडि

टेकु अस्पतालमा कोरोना विरूद्धको खोप मंगलबारदेखि पुनः सञ्चालन हुने

कोभिड १९ विरूद्धको खोप अभियान मंगलबार बिहान १० बजेदेखि नियमित सञ्चालन हुने अस्पातलले जनाएको छ।

५ वर्ष अगाडि

अनलाइन खेलहरू जसले बनाउँछ तपाइलाई करोडपति !

मीटका अभिभावकलाई पनि आफ्नो एक्लो सन्तानको अनलाइन गेमिङको शौक खासै मन परेन । ब्रह्मदत्त अहिले २३ वर्षका भइसकेका छन् र उनलाई मानिसहरूले राजकुमारको नामले पनि बोलाउँछन्।

५ वर्ष अगाडि

टेकु अस्पतालमा खोप अभियान स्थगित

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले खोप कार्यक्रम स्थगित गरेको छ ।

५ वर्ष अगाडि

५ वर्ष मुनिका बालबालिकालाई मास्क लगाउन आवश्यक छ कि छैन ?

पछिल्लो समय सबैका लागि मास्क अत्यावश्यक भइसकेको छ। स्वास्थ्य मन्त्रालयले पटक–पटक सबैलाई मास्कको प्रयोग गर्न सुझाव दिँदै कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेत गराउँदै आइरहेको छ।

५ वर्ष अगाडि
1 … 383 384 385 386 387 … 728