नेपालमा नेपालमा ३ लाख ६८ हजार ५८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ लाख ९२ हजार ४९० जना संक्रमणमुक्त भएका छन् भने ३५२९ जनाको मृत्यु भएको छ।
दोस्रो लहरको कोरोना संक्रमणले छिट्टै निमोनिया गराउने भएको हुँदा यति बेला सबै अस्पतालमा चाँप बढेको छ । जसको कारण अस्पतालमा बेड पाउनु निकै कठिन भएको छ । पिसिआर पोजिटिभ आएका...
ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।
गण्डकी गाउँपालिका वडा नम्बर ८ मा अक्सिजनसहितको आइसोलेसन बनाउन लागिएको छ ।
सिटीले उपाधिका लागि चेल्सी र रियल मड्रिड बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । चेल्सी र रियल मड्रिडले पहिलो लेग १–१ गोलको बराबरीमा खेलेका छन् ।
नेपालमा पनि अहिले जटिल अवस्थाका बिरामीहरूको संख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपरेका विवरणहरू आइरहेका छन्।
यो साता भारतमा थप १० जना सहित ११ नेपालीको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।
बार्सिलोनाको जितमा लियोनेल मेसीले दुई गोल गरेका छन् भने एन्टोनी ग्रीजम्यानले एक गोल गरेका छन् ।
नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आइतबार सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको छ ।
कोभिड-१९ को संक्रमण भयावह रूपमा फैलिइरहेको छ । यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन ।
© 2026 Cloud Patrika. All Rights Reserved.