आस्था राउत प्रहरी नियन्त्रणमा
काठमाडौं, १३ माघ । गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा विवादमा प्रकाउ पुर्जी जारी भएपछि...
कति खतरानाक छ कोरोना भाइरस ? संक्रमण मुलुकमा उच्च सतर्कता
विश्व स्वास्थ्य संगठनका अनुसार पहिलो पटक सन् १९६० मा कोरोना भाइरस देखिएको थियो । तर, यो भाइरस कताबाट आयो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । क्राउनजस्तो आकारमा हुने भएकोले यस भाइरसलाई कोरोना नाम दिइएको हो ।
गर्भपतन गराउँदा भ्रूणलाई पनि आमाको जत्तिकै पिडा !
एक अध्ययनका अनुसार पेट भित्रका बच्चाले १३ हप्ता भन्दा अगाडिदेखि नै पीडा र दुखाइ जस्ता भाव महसुस गर्न सक्छन् । उनीहरुले दुःखाइ र पीडा भएको महसुस गर्न सक्ने वैज्ञानिकहरुले बताएका छन् । अहिलेसम्मका सबै गर्भपतन प्रक्रियामा २४ हप्ता अगाडि भ्रूणले कुनै दुखाइ महसुस नगर्ने चिकित्सकीय धारणा रहँदै आएको थियो ।
बिग ब्यास बिचमै छोडेर नेपाल फर्कंदै सन्दीप !
काठमाडौं, १२ माघ । युवा लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियामा जारी बिग ब्यास लिग बिचमै छोडेर आज नेपाल फर्किदै छन् ।
यही माघ २२...
सुनचाँदीकै मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
काठमाडौं, १२ माघ । सुनको भाउ फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा आइतवार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो...
बार्सिलोना भ्यालेन्सियासँग पराजित
काठमाडौं, १२ माघ । स्पेनिस ला लिगामा बार्सिलोना भ्यालेन्सियासँग पराजित भएको छ ।
शनिवार राती भएको खेलमा जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि...
घरजग्गा कारोबार घट्दा पनि राजस्व बढ्यो
काठमाडौं ११, माघ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष घरजग्गा कारोबार ४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष पनि यस्तो कारोबार ७.१ प्रतिशतले...
परम्परागत स्वास्थ्यको प्रतिलिपी गुम्ने डर, स्वास्थ्यकर्मीलाई स्थानीय तहमा दर्ता गर्न आग्रह
परम्परागत स्वास्थ्य नेपालको मौलिक स्वास्थ्य पद्धति भए पनि यसको जगेर्ना, सम्वद्र्धन र प्रवद्र्धन गर्न नसक्दा यसको प्रतिलिपि अधिकार गुम्ने चिन्ता सरोकारवालाहरुले गरेका छन् ।
परम्परागत स्वास्थ्य र स्वास्थ्यकर्मीलाई राज्यले संरक्षण र प्रवद्र्धन गर्नुको सट्टा निरुत्साहन गरेको उनीहरुको भनाइ छ ।
उपत्यकामा ट्राफिक लाइट, सुरक्षित बन्दैछ सडक यात्रा
काठमाडौँ उपत्यकाका व्यस्त सडकमा ट्राफिक बत्ती जडान भएसँगै पैदलयात्रुसहित सडक प्रयोगकर्ताले सुरक्षित महसुश गर्न थालेका छन् । ‘जेब्राक्रसिङ’ मा पैदलयात्रुलाई बेवास्ता गर्दै सवारीसाधन तछाडमछाड गर्दा पैदलयात्रुलाई ठक्कर दिने घटनामा कमी आउन थालेको छ ।
गर्भवती महिलालाई १५ सय प्रोत्साहन भत्ता
झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।