सुनचाँदीको भाउ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन तोलामा ५ सय र चाँदी २० रुपैयाँ घटेको हो ।

निम्न चापीय क्षेत्र नेपालतर्फ नजिकिंदै, कस्तो रहन्छ आगामी तीन दिनको मौसम ?

उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम उत्तर पश्चिमी दिशातर्फ सर्दा मौसममा बदली भएको महाशाखाले जनाएको छ ।

‘आईसीयू र भेन्टिलेटर अपुग भयो,आकस्मिक बाहेकको शल्यक्रिया नगर्नू’

स्वास्थ्य मन्त्रालयको अनुसार अहिले देशभर देशभर ३३ हजार ८ सय ८० जना सक्रिय संक्रमित छन्। २७९ जनाको आईसीयूमा र ६७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जसमा सबैभन्दा बढी बागमती अञ्चलमा रहेको छ ।

ज्ञान सम्मेलनको निष्कर्षः कोरोना भन्दा नसर्ने रोग भयावह, यसरी गर्न सकिन्छ जोखिम न्यूनीकरण

मधुमेह, मुटु रोग, उच्च रक्तचाप, क्यान्सर, हृदयघात, मष्तिस्क घात, अम्लपित्त, मृगौला खराबी, दम, माइग्रेन, डिप्रशन, मोटोपना आदी नसर्ने रोगहरुले नेपालमा भयावह अवस्था लिँदै गएको छ ।

मानिसको शरीर बाहिर कोरोना भाइरस कति दिन बाँच्न सक्छ ?

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले दिएको निचोड अनुसार यो भाइरस पहिले सोचेभन्दा लामो समय जीवित रहनसक्छ।

फुडमाण्डु र डक्टर्स अन कल नेपाल बिच सहकार्य, सुरक्षालाई प्राथमिकता

फूड अन डिमान्ड सेवा उपलब्ध गराईरहेको १० वर्ष पुरानो कम्पनी फुडमाण्डु प्रालिले डक्टर्स अन कल नेपाल (डीओसी) का साथ साझेदारी गरेको छ ।

कोरोना महामारीपछि अग्रपंतिमा काम गर्ने ७० प्रतिशतमा मानसिक समस्या

काठमाडौं, २५ असोज । मानवीय सेवा कार्यहरु गर्दा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको क्षेत्रमा लगानी बढाउनुपर्ने विज्ञहरुले जोड दिएका छन् । रेडक्रस सोसाइटीबाट आयोजित अन्तर्राष्ट्रिय...

आइसियु, भेन्टिलेटर नपाएर समस्यामा हुनुहुन्छ ? यी नम्बरमा सम्पर्क गर्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितलाई घरमा बस्न सम्भव नभएमा टोल फ्रि नं ११३३ नम्बरमा सम्पर्क गर्न र स्वास्थ्यमा कुनै समस्या भएका अस्पताल जान आग्रह गरेको छ ।

नेपालमा पाइन थाल्यो जापानिज लोकप्रिय खाना ‘बेन्तो’

भाटभटेनी सुपरमार्केटमा बिक्री गर्न ‘बेन्तो’ जापानमा तालिमप्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार गर्ने होक्काइडो रामेन हाउसले जनाएको छ।

विश्वकप छनोट: अर्जेन्टिनाको संघर्षपूर्ण जित

काठमाडौं, २३ असोज । विश्वकप क्वालिफायर्स अन्तर्गत बिहिबार भएको खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि संघर्षपूर्ण जित निकालेको छ। ला बोमबोनेरा स्टेडियममा भएको खेलमा घरेलु टोली...