सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, २० मंसिर । केहि दिन देखि बढेको सुनको मूल्य शुक्रवार घटेको छ ।
विहिवार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा शक्रवार...
नेपालमा भन्दा भारतमा भोकमरी, दक्षिण एसियामा नेपालको सुधार
वेल्टहङ्गरडिल्फे र कन्सर्न वल्डवाइड संस्थाले गरेको अध्ययनको आधारमा भोकमरी सम्बन्धी विश्वव्यापी सूचकाङ्ग २०१९ सार्वजनिक भएको छ । प्रतिवेदनका अनुसार विश्वमा विभिन्न ११७ मुलुकहरुमध्ये नेपाल ७३ औँ स्थानमा रहेको छ ।
साइक्लिङमा बुद्धिबहादुरले जितेका स्वर्ण सागको इतिहासमा नयाँ रेकर्ड
काठमाडौं, १९ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत साइक्लिङको क्रस कन्ट्री पुरुषमा नेपालले स्वर्ण हात पारेको...
साइक्लिङमा लक्ष्मीले जितिन् स्वर्ण,पौडीमा डुआना र एलेक्सको राष्ट्रिय कीर्तिमान
काठमाडौं,१९ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको साइक्लिङमा नेपालले थप स्वर्ण जितेको छ ।
बिहीबार गोकर्णमा भएको साइक्लिङमा नेपालकी...
नेपालद्वारा भुटान १४१ रनले पराजित,नेपालको एकै दिन तीन रेकर्ड
पहिले व्याटिङ गरेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको शानदार शतकको मद्दतमा २३७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा भुटानले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ९५ रन मात्रै बनायो ।
सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, १९ मंसिर । केहि दिन देखि बढेको सुनको मूल्य विहिवार घटेको छ ।
बुधवार प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको...
उसुमा नीमा घर्तीमगरले जितिन् स्वर्ण
काठमाडौं, १९ मंसिर । १३औं सागमा निमा घर्तिमगरले स्वर्ण जितेकी छिन्। लगनखेलस्थित आर्मीको कभर्डहलमा उसुको थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी हुन्।
पहिलो...
१३ औं साग : १७ खेलबाट १९ स्वर्णको छिनोफानो हुँदै
काठमाडौं,१९ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आज बिहिबार विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
बिहिबार क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कब्बडी, पौडी,...
भुटानविरुद्ध नेपालको विशाल लक्ष्य,कप्तान मल्लको पहिलो टी–२० अन्तर्राष्ट्रिय शतक
काठमाडौं,१९ मंसिर । १३ औँ साग अन्तर्गत भुटानविरुद्ध टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालले विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले...
पुरुष फुटवलः नेपाल बराबरीमा रोकियो
काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्रगत पुरुष फुटवलमा नेपाल श्रीलंकासंग बराबरीमा रोकिएको छ ।
दशरथ रंगशालामा आज भएको...