तिहार बनाऔं स्वस्थकर: कस्तो मिठाई खाने ? यसरी छुट्याउनुहोस् …
तिहारको वेला मानिसहरू मिठाईको प्रयोग धेरै गर्छन् । धेरै मिठाई खाँदा प्रत्यक्ष रूपमा स्वास्थ्यमा असर पर्छ । तिहारको समयमा गुलियो, चिल्लो, नुनिलो, पिरो र मसला बढी भएका परिकार खाने चलन बढी छ ।
सन्ध्या आचार्य ‘छमछमी सिजन–४’ को विजेता
काठमाडौं । हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनेकी छन्।
शनिबार काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा...
छमछमीको फाइनल आज राती, बिजेतालाई कार पुरस्कार
काठमाडौं, ९ कात्तिक । नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो छमछमी सिजन ४ को अन्तिम प्रतिस्पर्धा आज सनिबार राती हुँदै छ ।
काठमाडौंस्थित आर्मी...
सन्दीप लामिछानेको वल्र्ड टूर : ८ लीगमा कमाए ५ करोड ३५ लाख
जीतेन्द्र खनाल
काठमाडौं, ९ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टीमका भरपर्दा खेलाडी सन्दीप लामिछाने । नेपाललाई विश्वभर चिनाउने एक चर्चित सेलिब्रेटी पनि हुन् ।...
५ हजार ६ सय मिटरमा म्याराथन, विश्व कीर्तिमान कायम गर्न नेपाल आए आयरल्याण्डका...
आयरल्याण्डका पूर्व कुटनीतिज्ञसमेत रहेका मर्क्युले ५ हजार ६ सय ४५ मिटर उचाईमा रहेको कालापत्थरबाट ५ हजार ३ सय ५० मिटर उचाइमा रहेको च्योला पास, ५ हजार ४ सय २० मिटर उचाइरहेको रहेको रेन्जो पास हुँदै एकल अल्ट्रा म्याराथनमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन लागेका हुन् ।
उपराष्ट्रपतिको तिहार पुख्र्यौली घरमा
रोल्पा, ९ कात्तिक । तिहार मनाउन उपराष्ट्रपति नन्दबहादुर पुन पुख्र्यौली घर पुगेका छन् । उनी परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँका स्थानिय हुन् ।
गाउँ...
विश्वकै लागि टाउको दुखाईको विषय बन्दै क्यान्सर,यी खानेकुरावाट जोगिनुहोस् !
हाम्रै कतिपय अस्वस्थ बानी व्यहोराका कारणले पनि क्यान्सर निम्तिने गर्छ । दूषित पर्यावरण र खानपान लगायत कारणले क्यान्सर रोगीको संख्या बढ्न थालेको छ ।
धनकी देवी लक्ष्मीलाई यसरी पार्नुहोस् खुसी
काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरु मध्ये एउटा चाड हो ।
यो चाड कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका...
तिहारमा कस्तो मेकअप गर्ने ? यी कुरामा ख्याल गर्नुहोस्
काठमाडौं । तिहारको भाइटीका विशेष गरी दिदीभाइ तथा दाजुबहिनीका लागि महत्त्वपूर्ण पर्व मानिन्छ । तिहारमा चेलीले आफ्ना दाजुभाइलाई उपहार प्रदान गर्छन् भने दाइभाइले पनि उपहार...
प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं, ८ कात्तिक । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार...