विश्वकप एशिया फाइनलका लागि १४ खेलाडी छनोट, को को परे टिममा ?

काठमाडौं, १५ असार । सिङ्गापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एशिया फाइनलका लागि आज १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आइसीसीका...

असार १५ मा किन खाइन्छ दहि चिउरा ?

काठमाडौँ, १५ असार । आज असार १५, अर्थात किसानहरुको पर्व । आजकाे दिनलाई सरकारी तवरबाटै राष्ट्रिय धान दिवसकाे रूपमा समेत मनाइन्छ । यस अवसरमा...

प्रदेश ५ मा पेट्रोल पम्प खाेल्न नयाँ मापदण्ड, आवासीय क्षेत्रमा नपाइने

काठमाडौं, १३ असार । प्रदेश नं ५ सरकारले प्रदेशअन्तर्गतका राजमार्ग किनारामा पेट्रोलपम्प स्थापनाका लागि मापदण्ड निर्धारण गरेको छ । सरकारले निर्धारण गरेको मापदण्डअन्तर्गत राष्ट्रिय...

हड्डी बलियो बनाउन के गर्ने ? थाहापाइराखौं

हड्डीले हाम्रो शरीरलाई आकार दिने मात्रै नभई यसले हाम्रो भार थाम्ने गर्छ । हड्डी बलियो भएमा मात्रै हामी बलियो हुन्छौं । तर, आजभोली जंकफुडको सेवन...

साझाद्वारा पाँच सय विद्युतीय कार्ड बिक्री, सबै बसमा ‘ई–टिकेटिङ’

काठमाडाैं, १३ असार । साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पु¥याउने उद्देश्यले शुरु गरिएकामा यो...

फुटपाथमै हुन्छ फलफूलको दोकान, उपभोक्ताको स्वास्थ्यमा कसले दिने ध्यान ?

–जितेन्द्र खनाल काठमाडौं, १३ असार । स्वस्थ रहने हामी सबैको चाहना हुन्छ । स्वस्थ रहनको लागि खानपानमा ध्यान दिनुपर्छ भन्ने पनि हामी सबैलाई थाहा छ...

एसईईमा करिश्माले बी प्लस ल्याउँदा सांसद शान्ताले ल्याइन बी ग्रेड

काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले माध्यमिक शिक्षा परीक्षा एसईई परिक्षामा बी प्लस ग्रेड ल्याएकी छिन् । गत चैतमा भएको एसईई परीक्षामा सहभागी उनले...

मनसुनमा स्वस्थ रहन के खाने के नखाने ? थाहापाइराखाैं

मनसुनको समयमा हामीलाई विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धी सम्स्याहरुले सताउने गर्छ । विशेषगरी खाना र फोहोर पानीको कारणले धेरै स्वास्थ्य समस्या निम्त्याउन सक्छ । मनसुनमा...

ट्राफिक जामले हैरान बनाएको छ ? यी हुन् काठमाडौंमा सबैभन्दा धेरै जाम हुने ८...

काठमाडौं, १२ असार । काठमाडौंमा ट्राफिक समस्याको भयावह अवस्था छ । ट्राफिक जामको कारण आफुले चाहेको समयमा गन्तव्यमा पुग्न असम्भव नै हुने गर्दछ ।...

बाढी आइरहने क्षेत्रमा बस्नुहुन्छ ? यसरी रहन सकिन्छ सुरक्षित

मनसुन सक्रिय भइसकेको छ । खासगरी पहाडमा ठूलो पानी पर्न थालेपछि एकातर्फ पहाडका पहाडका खहरे खोला ह्वात्तै बढेर ठूलो हानी पुर्याउँछ भने खहरेहरुको पानी...