पुजो गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता साँग्रिला मोटर्स प्रा. लि. ले पुजोको विद्युतीय पार्टनर टेपी इभीलाई पूर्व बजेट मूल्यमै बिक्री गर्ने भएको छ ।
उच्चस्तरीय समन्वय समितिको प्रस्ताव पाँच चरणको प्रस्तावलाई मन्त्रिपरिषदको बैठकले तीन चरणमा झार्दै लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।
लकडाउनको पछि आइतबार कारोबार खुल्दा कारोबार एकैपटक तोलामा १० हजार ४ सय रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ८७ हजार ४ सय रुपैयाँ कायम भएको थियो। तेजाबी सुन भने १० हजार...
पृथ्वीको उत्तरी ध्रुवमा गर्मी यामको आगमनसँगै कोरोना भाइरसमा कस्तो प्रभाव पर्छ भन्ने पनि स्पष्ट नरहेको उनको भनाई छ । यसले गर्दा मौसमले कोरोना भाइरसको प्रभाव कम वा बढी हुन्छ भन्ने...
काठमाडौं, २८ जेठ । केहि महिनाअगाडि मात्र संचालनमा आएको राइड सेयरिङ्ग एप साथीमार्फत लकडाउनको समयमा मोबाइल फोन बिग्रिएर समस्यामा रहेका व्यक्तिहरुका लागि नयाँ सेवा संचालनमा आएको छ । साथी एपमार्फत...
काठमाडौं, २७ जेठ । नुवाकोटमा मंगलबार थपिएका दुई जना कोरोना संक्रमित विदुर नगरपालिका स्थित क्वारेन्टिनमा बस्दै आएका खुलेको छ । स्वास्थ्य कार्यालय कोलोनी विज्ञप्ति निकाल्दै विदुर नगरपालिका स्थित क्वारेन्टिनमा बस्दै...
सन् १९७५ मा स्थापित सान्डोङ लिङलङ टायर कम्पनी लिमिटेड चीनको अत्यधिक टायर उत्पादन गर्ने कम्पनी मध्ये एक हो । चीन र थाइल्यान्डमा यसका उत्पादन प्लान्टहरु रहेका छन् । विश्वका १...
संगठनकी आधिकारिक सरुवा रोग विशेषज्ञ मारिया भान कर्खोभेले जेनेभामा आयोजित एक कार्यक्रममा लक्षण नदेखिएका कोरोना संक्रमितहरूले अरूलाई रोग सार्ने सम्भावना कम भएको बताएकी हुन् ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘कोभिड परीक्षण राष्ट्रिय निर्देशिका २०१९’ अनुसार नै लक्षण देखिएका र संक्रमितका सम्पर्कमा आएकाहरुको मात्र कोरोना परीक्षण गरिने तयारी सरकारले थालेको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन । संक्रमण दर...
© 2026 Cloud Patrika. All Rights Reserved.