काठमाडौं, २३ बैशाख । सार्वजनिक यातायातमा विद्युतीय सवारी साधन सञ्चालन गर्न तयार सुन्दर यातायातले विद्युतीय सवारी प्रवद्र्धन गर्ने सरकारको योजना भएपनि आफूले आवश्यक सहयोग नपाएको बताएको छ ।
यातायातले सोमबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७६/७७...
लकडाउनका कारण काठमाडौं उपत्यकामा रोकिएकाहरुलाई सरकारले घर जान दिने भएको छ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री एवम् कोरोनाभइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको बैठकले शुक्रबार र शनिबार गरी दुई दिन काठमाडौंबाट बाहिर जान दिने निर्णय गरेको हो ।
काठमाडाैं, १२ भदाै । पूर्वी नाका काँकडभिट्टा हुँदै दैनिक काठमाडौँबाट पश्चिम भारतको सिलगुडीसम्म बस सेवा शुरु गरिएको छ ।
गत सोमबार काठमाडौँमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले सो सेवाको संयुक्त उद्घाटन...
यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो। दुई वर्षयता नियमितरूपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ।
काठमाडौं। बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा.लि.ले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड लन्च गरेको छ । नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि,...
पुजो गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता साँग्रिला मोटर्स प्रा. लि. ले पुजोको विद्युतीय पार्टनर टेपी इभीलाई पूर्व बजेट मूल्यमै बिक्री गर्ने भएको छ ।
–रमेश लम्साल
काठमाडौं, १७ भदौ । पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ ।
चालू आर्थिक वर्षको अन्त्यसम्म मुलुकको केन्द्रीय प्रसारण प्रणालीमा थप एक हजार ३०० मेगावाट...
प्रविधिको विकाससँगै आउने उत्पादनमा नयाँ नयाँ विशेषताहरु थपिन्छन् । जसले उपभोक्तालाई नयाँ अनुभुतिका साथै सुरक्षामा समेत आयामहरु थप्दै गएको हुन्छ । यो सवारीसाधनमा समेत लागू हुने नै भयो ।
यातायात व्यवस्था विभागले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनको इजाजत पत्र (रुट परमिट) खुला गर्ने भएको छ ।
काठमाडौं, १७ असोज । फोर्ड मोटर महिन्द्रा एण्ड महिन्द्राले संयुक्त रुपमा (ज्वाइन्ट भेन्चर) काम गर्ने गरी एक सम्झौतामा हस्ताक्षर गरेका छन । यसअन्तर्गत दुवै कम्पनीका उत्पादनहरुलाई संयुक्त प्रयासमा प्रवद्र्धन गरिने छ ।
फोर्ड ब्राण्डका सवारी साधनहरुको भारतमा बजारीकण र...

































