काठमाडौं, १ पुस । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले सुविधा सहितको शोरुम कैलालीको अत्तरियामा संचालनमा ल्याएको छ।
हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो।
नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, हंशराज हुलासचन्द एण्ड...