इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको कोरोना बीमा गरिदिने व्यवस्था ल्याएको छ । निरन्तर बढिरहेको कोरोना महामारीलाई ध्यानमा राखेर एपले काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गर्ने...
विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर इकोब्लू डीजेल इन्जिन राखिएको छ । नेपालमा यसको मूल्य रु. १.४९ करोड रहेको छ ।
लक्ष्मी हुण्डाईले हाल कोविड–१९ को सावधानी स्वरुप सामाजिक दुरी कायम राख्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्नको लागि आफ्नो आधिकारीक वेबसाईटबाट क्लिक टु बुक सेवाको सुरुवात गरिएको कम्पनीले...
विंगर एम्बुलेन्स बिरामीको सुरक्षा र देखभालका लागि उत्तम सहयोगीको रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ। तीन भिन्न वर्गहरूमा उपलब्ध एम्बुलेन्स क्याटगोरी ‘सी’ कमन लाइफ सपोर्ट, क्याटगोरी ‘बि’ बेसिक लाइफ सपोर्ट...
विद्यमान उपकरण काम गर्ने अवस्थामा छ/छैन भनेर अध्ययनका लागि विज्ञलाई परीक्षण गराइने केन्द्रका प्रमुख मणिराम भुसालले बताए। सो अध्ययनका लागि नेपालीसँगै विदेशी विज्ञलाई समेत संलग्न गराइने जनाइएको छ ।
कोरोनाले सिर्जना गरेको असहज परिस्थितिमा ग्राहकलाई सहज खरिदको प्रत्याभूति दिलाउन नयाँ स्किम ल्याएको कम्पनीले जनाएको छ। मोटरहेडले यस ब्रान्डका डर्ट, स्क्राम्बलर र स्पोर्ट बाइकहरु उपलब्ध गराउँदै आएको छ।
काठमाडौं, १० असार । कोरोना भाइरसका कारण यातायात क्षेत्र पूर्ण रुपमा प्रभावित भएकाले बैंक ब्याजदरमा छुट दिने खालको मौद्रिक नीति आउनुपर्ने सरोकारवालाले बताएका छन् । अटोमोबाइल्स एशोसियशन अफ नेपाल(नाडा) ले...
महानगरले आर्थिक वर्ष २०७७/ ७८ को आर्थिक विधेयकमार्फत् महानगर भित्रका दुइपांग्रे तथा चार पांग्रे विद्युतिय सवारी साधनको शोरुमको करमा ८० प्रतिशत छुट पाउने उल्लेख गरिएको छ ।
लकडाउनका बेला पशुपति क्षेत्र विकास कोषले जारी गरेका पासको दुरुपयोग भएको छ ।
यो स्किमअन्तर्गत ग्राहकले न्यूनतम ३ लाख ७९ हजार ९०० रुपैयाँ डाउनमेपेन्टदेखि सुजुकीका पेसेन्जर कार र २ लाख ९९ हजार ७५० रुपैयाँ डाउनपेमेन्टदेखि सुजुकीका कमर्सियल गाडी खरिद गर्न सक्नेछन्।
© 2026 Cloud Patrika. All Rights Reserved.