काठमाडौं, १३ साउन । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारिक विक्रेता एमभी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइल्सले ‘रोयल इन्फिल्ड मनसुन हेरिटेज राईड’ र्याली सम्पन्न गरेको छ ।
नेपालको गौरवमय इतिहास बोकेको विश्व सम्पदा सूचीमा सूचीकृत पौराणिक पुरातात्विक धरोहरहरुको सरंक्षण, सम्वद्र्धन एवं...
बागलुङ, १३ साउन । गत आवमा ट्राफिक नियम मिच्ने नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार सवारी कारवाहीबाट रु ५७ लाख १५ हजार राजश्व उठेको छ ।
अघिल्लोको तुलनामा आव ०७५/०७६ मा कारवाहीमा...
रातको समयमा यात्रा गर्नु जोखिमपूर्ण मानिन्छ तर पनि धेरै युवाहरु रातमा साथीभाइसँग घुमफिर गर्न मनपराउँछन् ।
यात्राको विषयमा धेरैजसो युवाहरुमा एउटा नराम्रो पक्ष के हुन्छ भने उनीहरु लामो दूरीको यात्रा पनि रातमा नै गर्न रुचाउँछन् । यस्तो बानी राम्रो...
काठमाडौं, ११ साउन । नेपालका लागि टोयोटा मोटर्सको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेटले काठमाडौंको धोबीखोला कोरिडोरमा सनिबार ३ सय ६० बिरुवा रोपेको छ । कम्पनीले स्थानीयबासीको सहकार्यमा एकै दिन त्यत्ति बिरुवा रोपेको हो ।
कम्पनीले आनन्दनगर धुम्बाराही बैजनी पुलदेखि...
नेपालगञ्ज, ८ साउन । नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ ।
करीब साढे तीन करोड रूपैयाँमा सातवटा बस खरीद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए ।
उनका अनुसार, उपमहानगरपालिकाले...
काठमाडौं, ६ साउन । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडीका लागि प्रिबुकिङको घोषणा गरेको छ ।
कम्पनीले सोमबार एक विज्ञप्ती जारी गरी प्रिबुकिङको घोषणा गरेको हो । उक्त नयाँ विद्युतीय...
सुर्खेत, १ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव २०७५७६ मा रु एक करोड ६४ लाख राजश्व सङ्कलन गरेको छ ।
सुर्खेतमा सञ्चालित विभिन्न सवारी कारवाहीबाट आव २०७५७६ को असार ३० गतेसम्म रु एक करोड ६४ लाख ५८...
पाल्पा, २९ असार । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ ।
यो समस्या वर्षौँदेखिको...
– सञ्चिता घिमिरे
काठमाडौं, २६ असार । साँझ ६७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ ।
साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा...
काठमाडौं, २५ असार । साहसी मोटरसाइकल चालकको लागि लक्षित पल्सर डेयर भेन्चर ४ बाइक रियालिटी शो को आवेदन खुल्ला गरिएको छ ।
बजाज मोटरसाइकलको नेपाल स्थित अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले पल्सर डेयर भेन्चर सिजन ४ ल्याएको हो ।...