काठमाडौं, १० बैशाख । अटोमोबाइल व्यवसायीले नेपालमा भारतीय गाडीको निर्वाध आवागमन नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको पूर्वबजेट छलफलमा बोल्दै नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले भारतीय सवारीको निर्वाध आवागमनले नेपालको...
काठमाडौं, १० वैशाख । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बितरक एचएच बजाजले बाराको कलैयामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
बजाजले कलैयामा पूर्ण सुविधा सहितको नयाँ शोरुम गुप्ता मोटर्स सञ्चालनमा ल्याएको हो ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज...
विरगन्ज, ८ वैशाख । महिन्द्रा ट्रयाक्टरको नेपालस्थित अधिकृत बिक्रेता अग्नि गु्रपले गण्डक विरगञ्जमा महिन्द्रा ट्रयाक्टरको शोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ ।
शोरुमको उद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा तथा विरगन्ज नगरपालिकाकी उपमेयर शान्ति कार्कीले संयुक्त रुपमा...
काठमाडाैं, ८ वैशाख । कोरियाली अटोनिर्माता हुण्डाईले सोनाटाको नयाँ संस्करणलाई चाबी विनै खोल्ने र चल्ने बनाएको छ । उसले तेस्रो पुस्ताको २०२० सोनाटा कारलाई डिजिटल चाबीबाट चल्ने बनाएको हो ।
२०२० सोनाटा डिजिटल की प्रयोग गरिएको पहिलो कार हो ।
गत...
काठमाडौं, ४ बैशाख । राजधानीमा एपमा आधारित केही ट्याक्सी सेवाहरु प्रभावकारी बन्न नसकेको अवस्थामा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले त्यस्तै एपमा आधारित सेवा शुरु गरेको छ ।
उपत्यकाका ५ हजार भन्दा बढी स्वरोजगार ट्याक्सी चालकहरुको समाजले आफ्ना यात्रुहरुलाई...
नेपालको लागि सुजुकी गाडीको अधिकृत बिक्रेता सिजी मोटोकर्पले वागन गाडीको नयाँ भर्सन गाडी वागन आर नेपाली बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीले बिहीबार ललितपुरको धोबिघाटमा सुजुकीको नयाँ सोरुम सहित सुजुकीको वागन आर गाडी सार्वजनिक गरेको हो । उक्त स्टेट अफ...
काठमाडौं ३ वैशाख । हिरो मोटोकर्पको नेपालस्थित आधिकारीक बिक्रेता नेपाल जनरल मार्केटिङ (एनजिएम)ले नेपाली बजारमा ‘डेस्टिनी १२५’ स्कुटर भित्र्याएको छ ।
कम्पनीले मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी १२५ सीसीको स्कुटर सार्वजनिक गरेको हो ।
कार्यक्रममा एनजिएमका अध्यक्ष अभिक ज्योतीले स्कुटरले उत्कृष्ट...
काठमाडौं, ३० चैत । वेलायती कार निर्माता एमजी मोटर्सले भारतीय बजारमा यही वर्षको अन्त्यतिर नयाँ इलेक्ट्रिक कार लञ्च गर्ने भएको छ । एमजीले ईजेडएस इलेक्ट्रिक कार भारतमा ल्याउने भएको हो ।
एमजीले यो वर्ष भारतमा एमजी हेक्टरको पनि बिक्री शुरु गर्दै...
काठमाडौं, २८ चैत । अमेरिकी अटो निर्माता कम्पनी फोर्डले भारतमा महिन्द्रा एण्ड महिन्द्रा कम्पनीसंग सहकार्य गरि एक नयाँ ज्वइन्ट भेन्चर कम्पनी स्थापना गर्ने सम्बन्धि सम्झौता गर्ने तयारीमा रहेको छ ।
फोर्डले हाल भारतमा स्वतन्त्र रुपमा आफ्नो कार्य गरिरहेकोमा अब...
हुन्डाई इन्डियाले लोकप्रिय कम्प्याक्ट एसयूभी कार क्रेटाको नयाँ भर्सन क्रेटा इएक्स सार्वजनिक गरेको छ ।
क्रेटा इएक्स इ सिरिज लाइनअपकै भएको र यसमा इ प्लसमा भन्दा विभिन्न नयाँ फिचर्स थपिएको कम्पनीले जनाएको छ । भारतमा यसको सुरुवाती मुल्य १० लाख...