सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अघिल्लो दिनको तुलनामा शुक्रवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

एक हजार रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रवार सुन-चाँदीको मूल्य बढेको छ।

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घट्यो, चाँदी पनि ओरालो

सुनको मूल्य बुधबार पनि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७ सय रूपैयाँ घटेको सुनको मूल्य एक हजार रूपैयाँ घटेको हो ।

सुनको मूल्य एकैदिन प्रतितोला १४ सय रुपैयाँ बढ्यो

नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलाको १४ सय रुपैयाँले बढेको छ।

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घट्यो, चाँदीको यथावत

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो ।

सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ बढ्यो, चाँदीको यथावत

चाँदीको मूल्य भने नबढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य घट्यो, चाँदीको स्थीर

नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला तोलामा ९ सयले घटेको हो । सोमवार पनि सुनको मूल्य तोलामा ३ सयले घटेको थियो ।

सुनको मूल्य सामान्य वृद्धि, चाँदीको घट्यो

चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। बुधबार १ हजार ३८५ रुपैयाँ कायम भएको चाँदी बिहीबार प्रतितोला १ हजार ३८० सय रुपैयाँ कायम भएको हो ।

सुनचाँदीको भाउ बढ्यो, सुनको कारोबार प्रतितोला १ लाखभन्दा माथि

सोमबार सुनचाँदीको मुल्य बढेको छ । सोमवार छापावाल सुन प्रतितोला एक लाख २ हजार ५ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य प्रतितोला १ लाख २ हजार पुग्यो

शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ।