नेपालमा पर्यटकबाहेकका भिसा लिन र परिवर्तन गर्न विदेशीलाई दूतावासको सिफारिस अनिवार्य गरिएको छ ।
नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले काठमाडौं–मुम्बई रुटमा चैत १३ गतेदेखि उडान सूचारु गर्ने भएको छ । यो रुटमा कोरोना अगाडी नेवानिले उडान गरिरहेको थियो ।
मलेसियामा झन्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि पनि प्रवेश खुला गर्न लागिएको छ। आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई प्रवेश दिइने निर्णय भएको सरकारी अधिकारीले जानकारी दिएका छन्।
साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसीए) ले आइतबार नेवानिलाई उडानको अनुमति दिएको हो ।
यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले दुई महिनापछि पोखरा–जोमसोम नियमित उडान सुचारु गरेको छ ।
साउदी अरेबियाले अफगानिस्तान लगायत १५ वटा अफ्रिकी देशमाथि लगाएको सिधा उडानमाथिको प्रतिबन्ध हटाएको छ ।
हवाई इन्धनको मूल्य बढेसँगै आन्तरिक उडानको भाडा पनि बढेको छ। वायु सेवा संचालक समितिले हवाई भाडा बढाउने निर्णय गरेको हो।
नेपालमा पछिल्ला दिनमा पर्यटक आगमन उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा नेपालमा विदेशी पर्यटकको संख्या ११६ प्रतिशतले बढेको हो ।
भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले भिजिट भिसामा विदेश जान कम्तिमा पनि हरेक वर्षमा १० लाख आम्दानी हुनुपर्ने प्रावधान ल्याउने तयारी गरेको...
युरोपियन युनियनले सबै युरोपियन देशका आकाशमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले यस्तो जानकारी दिएका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.