संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कोभिड १९ महामारी रोक्न चालिएका कदम तथा यात्रा प्रतिबन्धहरुले नेपालको पर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढिको घाटा व्यहोर्नु परेकाले यसको पुनर्उत्थान चुनौतिपूर्ण...
स्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएई)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
आन्तरिक हवाई यात्राका लागि यात्रुहरुले बोर्डिङ पास लिनुअगाडि हेल्थ डिक्लरेसन फाराम भर्नुपर्ने हुन्छ । त्यस्तो फाराम भरेर यात्रुले सम्बन्धित एयरलाइन्स कम्पनीलाई बुझाउनुपर्नेछ ।
कोरोनाभाइरस र व्यवसाय सञ्चालनमा लागेको प्रतिवन्धका कारण धरासायी बन्दै गएको पर्यटनलाई संकटबाट उठाउनको लागि विशेष व्यवस्था गर्न नेपाल उद्योग परिसंघले सरकारसँग माग गरेको छ ।
यसअघि मन्त्रीपरिषद्ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो । व्यवसायीहरुले ५० प्रतिशत क्षमतामा संचालन गर्न लागत पनि नउठ्ने भन्दै निर्णय सच्चाउन माग गर्दै आएका थिए ।
विगत छ वर्षदेखि सञ्चालनमा रहेको सौर्य एयरलाइन्सले बन्दाबन्दीका बेला बन्द भएको सेवा सुरु गर्ने बताएको छ । असोजको दोस्रो साताबाट ट्रंक रुटमा पाँच वटा गन्तव्यमा सेवा प्रदान गर्न लागिएको एयरलाइन्सका...
बहराइन राजपरिवारका सदस्यसहितको १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल चढ्न चढ्न नेपाल आएको छ ।
अन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट पनि असोज १ गतेदेखि नै खुलाउने निर्णय गरेको छ । जनस्वास्थ्यका सबै मापदण्ड पालना गराएर असोज १ गतेदेखि आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट...
दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए।
पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्न नेपाल उद्योग परिसंघले राष्ट्रपति विद्यादेवी भण्डारीसँग माग गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.