सन् २०२२ को जनवरीमा १ लाख ५ हजार ९७२, फेब्रुअरीमा ८० हजार ५२१, मार्चमा ९८ हजार ५५५, अप्रिलमा १ लाख ७ हजार ६६६ र मेमा १ लाख १३ हजार ७१६...
त्रिभुवन विमानस्थलमा आन्तरिक टर्मिनल भवनको शिलान्यास भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवन शिलान्यास गरेका हुन् ।
नेपालको उडान सुरक्षामा मौसम, अग्ला पहाडदेखी चरा र जनावरले समेत चुनौती दिने गरेका छन् । नेपालमा हुने दुर्घटनामध्ये एक तिहाइ दुर्घटना पहाडमा ठोक्किएर हुने मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेतृत्वको प्रतिवेदनमा...
नेपालमा कोरोना भाइरसको महामारी कम भएपछि पर्यटक आगमनमा उल्लेख्य सुधार देखिन थालेको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणी लामिछानेका अनुसार सन् २०१९ र सन् २०२२ को तुलना गर्दा मे...
तारा एयरको जहाज दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण आन्तरिक उडानका लागि नयाँ नियम जारी गरेको छ । (क्यान)ले मंगलवार एक सूचना जारी गर्दै हवाइ उडानका नियमहरु सार्वजनिक गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमान प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा नभएसम्म जहाजहरूलाई उडानको अनुमति नदिने भएको छ ।
काठमाडौं । पोखरा विमानस्थलमा हवाईजहाजमा इन्धन भर्ने ट्यांकर (रिफ्युलर)पल्टिएको छ । बुद्ध एयरको जहाजमा तेल भर्न जाने क्रममा तेलको ट्यांकर पल्टिएपछि अहिले सबै उडान अवरुद्ध भएको छ । विमानस्थलमा तेल...
पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीकार्य स्थगित भएको छ । मौसमको खराबी र साँझ पनि परेकाले खोजी खोजीमा परिचालन भएका टोली फर्किएका छन् ।
सरकारले आगामी आर्थिक वर्षमा थप १० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका हुन् ।
जहाजमा चार जना भारतीय नागरिक, दुईजना अन्य देशका र १३ जना नेपाली यात्रु साथै चालक दलका तीन सदस्य गरी २२ जना रहेका थिए।
© 2026 Cloud Patrika. All Rights Reserved.