१९ जना यात्रु लिएर विहान पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवामा यसै वर्ष संचालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षक छूट अफर ल्याएको छ ।
हवाई इन्धनको मूल्य बढेसँगै आन्तरिक उडानको भाडा पनि बढेको छ। वायु सेवा संचालक समितिले हवाई भाडा बढाउने निर्णय गरेको हो।
निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले काठमाडौँ–बनारस (वाराणसी) गन्तव्यमा पुनःसिधा उडान सुरु गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीको औपचारिक भ्रमणमा आउन लागेका हुन्। तर यसपालि भने उनको भ्रमण जम्मा ६ घण्टाको हुनेछ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका जहाजको इन्जिन फेल भएको छ । श्री एयरलाइन्सको जहाजको देव्रेपट्टीको इन्जिन फेल भएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ।
हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोग र व्यवसायीको समन्वयमा यस्तो सुविधा दिन लागेको जनाइएको छ ।
आज राती १२ बजेबाट सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ । स्थानीय तह निर्वाचनको दिन मतदान सकिएपछि मात्र नाका खुल्ने छ । तर, यस अवधिमा अन्तर्राष्ट्रिय उडान भने...
स्थानीय तहको निर्वाचनका दिन सबै आन्तरिक वायु सेवा कम्पनीहरुको नियमित उडान सेवा बन्द हुने भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.