पर्यटन

नेपालमा हिमाल चढेको अनुभव मध्यपूर्वमा बाँड्छु : राजकुमार खलीफा

बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलीफाले नेपालमा हिमाल आरोहण गर्दा सिकेको अनुभव मध्यपूर्वी मुलुकमा बाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपालका दुई हिमाल चढेर स्वदेश फर्कनु अगाडी त्रिभुवन विमानस्थलमा...

६ वर्ष अगाडि

वायुसेवा निगम र पर्यटन बोर्डबीच पर्यटन प्रबर्द्धनमा सहकार्य गर्ने सम्झौता

सम्झौतापत्रमा निगमका महाप्रबन्ध डिमप्रसाद (प्रकाश) पौडेल र बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले हस्तारक्ष गरेका छन् ।

६ वर्ष अगाडि

बहराइनका राजकुमारको टोलीद्धारा मनास्लु हिमाल सफल आरोहण

बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले बिहीबार बिहान मनास्लु हिमाल आरोहण गरेको हो ।

६ वर्ष अगाडि

पर्यटन बोर्डको कार्यालय बन्द, ट्रेकिङ परमिटबाहेक सबै काम स्थगित

रोना पुष्टि भएसँगै बोर्डले सूचना जारी गर्दै चार दिनका लागि ट्रेकिङ परमिटबाहेक सबै काम बन्द गरिएको जनाएको छ ।

६ वर्ष अगाडि

चैतयता १ लाख ५ हजार नेपाली स्वदेश फर्किए, युएईबाट ३० हजारभन्दा बढी

नेपालमा कोरोना माहामारीका बीच नै सात महिनामा १ लाख ५ हजार २३४ जना नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् ।

६ वर्ष अगाडि

चिनियाँ पर्यटकले विच्याटमार्फत नेपालमा भुक्तानी गर्न सक्ने, एनएमबी बैंक र टेन्सेन्टवीच सम्झौता

नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी विच्याटबाट गर्न सक्ने भएका छन् ।

६ वर्ष अगाडि

बुद्ध एयर २४ औं वर्षमा प्रवेश

उडान ठप्प भए पनि जहाजको नियमित मर्मतसम्भार, रेखदेख तथा जनशक्ति सञ्चालन खर्च कटौती गर्न मिल्दैन । बन्दाबन्दी झण्डै ६ महिना रह्यो र आम्दानी पनि शून्य नै । यस्तो अवस्थामा पनि...

६ वर्ष अगाडि

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं,२४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । ट्वीटमार्फत उनले आफुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको जानकारी गराएका हुन् ।...

६ वर्ष अगाडि

पर्यटन मन्त्री र भारतीय राजदुतबीच भेट,’रामायण सर्किट’ काे अवधारणामा दुवै देश सकारात्मक

हवाई क्षेत्रका सम्बन्धमा उनीहरुबीच भैरहवा नाकाबाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पु-याउनेबारे कुरा भएको मन्त्रालयले जनाएको छ।

६ वर्ष अगाडि

नेपाल एयरलाइन्समा अब दुई नेतृत्व, कार्यकारी अध्यक्ष हुँदाहुँदै महाप्रवन्धक नियुक्त

सरकारले नेपाल वायुसेवा निगममा महाप्रवन्धक नियुक्त ल्याएको छ । तर, यस संस्थानको नेतृत्वमा अहिले नै कार्यकारी अध्यक्ष सुशील घिमिरे रहेका छन् ।

६ वर्ष अगाडि
1 81 82 83 84 85 139