कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकामा १५ दिन थप गरी वैशाख १८ सम्म...
काठमाडौं, २४ चैत । अस्ट्रेलियामा नेपाल एयरलाइन्सले गरेको चार्टर्ड उडानमा एजेन्टका रुपमा काम गरेको बोन ट्राभल्सलाई कसिमन नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्देशन दिएका छन् । ‘चार्टर्ड...
कूल २५७ यात्रु र २४ चालक दलका सदस्यसहित नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलियाको ब्रिस्बेनका लागि उडेको नेपाल एयरलाइन्सले जनाएको छ ।
काठमाडौं, १८ चैत । सरकारले भ्रमण वर्ष २०२० को कार्यक्रम स्थगित गरेको छ । चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्रोतले जनाएको...
काठमाडौं, १७ चैत । कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने प्रयास स्वरुप विश्वका सबैजसो मुलुकले आफ्ना सीमा बन्द गरेसँगै ट्राभल उद्योगमा व्यापक असर पारेको देखिएको छ, खासगरी हवाई सेवाका क्षेत्रमा सबैभन्दा बढी...
काठमाडौं, १५ चैत । नेपाल एयरलायन्सको विमान दुर्घटनामा परेको छ । शनिबार कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको निगमको वाइ १२ नेपालगञ्ज विमानस्थलको राझा विमानस्थलको धावनमार्गमा चिप्लिएको हो। अवतरणका...
काठमाडौं, १४ चैत । लकडाउनको कारण नेपालको विभिन्न स्थानमा अलपत्र परेका पर्यटक चार्टर्ड विमानमा स्वदेश फिर्ता भएका छन् । नेपालस्थित विभिन्न राजदूतावासले विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिकलाई चार्टर्ड विमानमा...
काठमाडौं, ९ चैत । बुद्ध एयरले आफ्नो अधिकतम भाडा घटाएको छ। लामो दूरीका सवारीसाधनको अवागमनमा रोक लगाएपछि बुद्ध एयरले अन्तरिक उडानको भाडादर घटाएको हो । बुद्धले कोरोनाको जोखिम बढेपछि काठमाडौंबाट...
कोरोना भाइरसको सन्त्रासपछि काठमाडौं छाड्नेको लर्को लागेपछि श्री एयरलाइन्सले नयाँ भाडादर सार्वजनिक गर्दै सरकारले केही दिनको लागि तोकेको दरभन्दा कम भाडा लिएर सेवा दिने दाबी गरेको हो ।
समितिको निर्णय कार्यन्वयनमा आएसँगै युरोपमा रहेका ४४ , पश्चिम एसिया तथा खाडीमा रहेका २० र टर्की, मलेसिया, दक्षिण कोरिया र जापान गरी कूल ६८ देशबाट आउने सबै यात्रु नेपाल आउन...
© 2026 Cloud Patrika. All Rights Reserved.