नेपाल एयरलाइन्सकै मोबाइल एपमार्फत घरमै बसेर क्लिक गरेकै भरमा आफूलाई चाहिएको गन्तव्यको टिकट खरिद गर्न सकिने जनाएको छ । उडानमा हुने ढिलाइ र उडान रद्दलगायतका अन्य जरुरी सूचना पनि नोटिफिकेशनमार्फत्...
खासगरी गंगा नदी सफाई अभियान चलाइरहेको भारतले यसको स्वच्छताबारे विश्वमञ्चलाई जानकारी गराउने उद्देश्य राखेको छ ।
काठमाडौं, ६ माघ । निजी क्षेत्रको आन्तरिक उडानको वायुसेवा कम्पनी श्री एयरलाइन्सले दुई हजार रुपैयाँमा नै काठमाडौंबाट जनकपुर सीधा उडान सुरु गरेको छ । श्रीले केही महिनाअघि भित्र्याएको नयाँ टर्बोप्रोप...
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाले गति लिने भएको छ । पहिलो चरणमा एक लाख २० हजार रुख काट्ने विषयलाई लिएर रोकिएको विमानस्थल निर्माणको लागि लगानी बोर्डले सार्वजनिक रुपमा प्रस्ताव माग...
काठमाडौं, ३ माघ । लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ। अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका...
काठमाडौं, २ माघ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ । निगम र नेपाल भ्रमण सचिवालयबीच भ्रमण वर्ष प्रवद्र्धनका लागि...
क्लाउड पत्रिकासँग कुरा गर्दै उनले भने ‘हामी भ्रमण वर्ष मनाईरहेका छौं, यदी साच्चै भ्रमणवर्ष प्रभावशाली र स्तरीय बनाउने हो भने हामीलाई जुन-जुन देशले फ्रि भिसाको व्यवस्था मिलाएका छन् , ती...
काठमाडौं, २९ पुस । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुरमा नियमित उडान शुरु गर्ने भएको छ। श्रीले केही महिनाअघि भित्र्याएको नयाँ टर्बोप्रोप क्यु–४०० जहाजमार्फत जनकपुर...
हामीले गर्ने भौतिक संरचनाको योजना निर्माण र सुधारमा ध्यान दिनुपर्नेछ । संघ संस्थाहरुले प्रोडक्ट र सदस्य कम्पनीहरुको ध्यान दिने हो । नव उद्यमीहरुको जगेर्ना र पूर्वजको सम्मानको बीचको बाटो म...
नेपाल मगर सङ्घ पाल्पाले गरेको सो महोत्सवमा मगर जातिका मौलिक खानाले आन्तरिक पर्यटकको मन लोभ्याएको थियो । आन्तरिक पर्यटकको आगमन बढाउने र मगरी कला संस्कृतिको संरक्षणका लागि महोत्सव फलदायी भएको...
© 2026 Cloud Patrika. All Rights Reserved.