पर्यटन

थपिँदै ठूला होटल, अर्बौं लगानी भित्रिदै

यो समयमा दर्ता भएको होटलहरुमा धेरैजसो स्वदेशी लगानी रहेको छ । ५ वटा होटलहरु (सराङ्कोट माउन्टेन रिसोर्ट एण्ड स्पा, बालाजी होल्डिङस् एण्ड होटल, होटल इच्छा, भद्रकाली होटलर्स र एशियन इन्टरनेशनल...

७ वर्ष अगाडि

अष्ट्रेलियामा भ्रमण वर्षको शुभारम्भ, र्‍यालीलाई कसैले नरोकेको भट्टराईको स्पष्टीकरण

कार्यक्रममा मन्त्री भट्टराईसँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल, नेपालस्थित केही सरकारी कर्मचारी र अन्य गैरआवासीय नेपालीहरुको सहभागिता थियो। मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो ।

७ वर्ष अगाडि

पर्यटनमन्त्री भट्टराई सहितको र्‍यालीलाई अष्ट्रेलियामा रोक

र्‍यालीमा मन्त्री भट्टराईसँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल, नेपालस्थित केही सरकारी कर्मचारी र अन्य गैरआवासीय नेपालीहरुको सहभागिता थियो।

७ वर्ष अगाडि

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हालको ठाउँमै उपयुक्त छ ,क्षति कम गर्ने उपाय खोजौंः साझा पार्टी

काठमाडौं, २१ पुस । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि हालको ठाउँ नै उपयुक्त भएको साझा पार्टीले बताएको छ । सोमवार एक दस्तावेज प्रस्तुत गर्दै पार्टीले विमानस्थल निर्माणको लागि हालको प्रस्तावित...

७ वर्ष अगाडि

खै बुटिक एयरपोर्ट ?

ग्राउण्ड र आकासमा हुने सास्ती उत्तिकै रहेको छ । विमानस्थलमा अझै पनि आधारभूत आवश्यकता पुरा भए-नभएको हेर्न निरन्तर मन्त्री धाउनु परेको छ । यस अवस्थामा प्रधानमन्त्रीको सपनाको बुटिक एयरपोर्ट घोषणामा...

७ वर्ष अगाडि

भ्रमण वर्षमा गन्तव्य गोरखा, नेपाल राज्यको इतिहास घुमौं

गोरखाका राजा पृथ्वीनारायण शाहको दूरदर्शिता र अदम्य साहसले अहिले हामी विशाल नेपालका नागरिक बनेका छौं । गोरखालीको वीरता पहाड नदी मात्र होइन समुद्रपारसम्म फैलिएको छ । बेलायतदेखि अर्जेन्टिनासम्मका मानिसहरु गोरखाली...

७ वर्ष अगाडि

महाकालीको झोलुङ्गे पुलमा पर्यटकलाई स्वागत

दोधारा, १७ पुस । नेपाल पर्यटन भ्रमण बर्ष २०२० सफल पार्नका लागि महाकालीको झोलुङ्गे पुलमा पर्यटकलाई स्वागत गरिएको छ । माहाकाली नगरपालिकाले महाकालीको झोलुङ्गे पुलमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई...

७ वर्ष अगाडि

भ्रमण वर्षः इलाममा एक रुपैयाँमा पर्यटकलाई बास !

काठमाडौं, १६ पुस । नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच...

७ वर्ष अगाडि

भ्रमण वर्षमा घुम्ने उपत्यका नजिकको पर्यटकीय गन्तव्य कालिञ्चोक (फोटो फिचर)

कालिञ्चोक डाँडाबाट रोल्वालिङ हिमश्रृङखला, जुगल हिमाल, गौरीशंकर हिमाल, गणेश हिमाल, शैलुङ डाँडाको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ घुम्न जानेहरुका लागि चौरीको मासु, कुखुराको भाले, फापरको डिँढो, गुन्द्रुक लगायत विभिन्न खानाका...

७ वर्ष अगाडि

फेरी पनि निर्धारित समयमा बनेन गौतमबुद्ध विमानस्थल, तीन महिना लम्बिने निश्चित

भ्रमण वर्षको मुखमै संचालनमा ल्याएर २० लाख पर्यटक आकर्षित गर्ने लक्ष्यसहित निर्माण थालिएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फेरी पनि निर्धारित समयमा सम्पन्न हुन सकेन । आयोजना अब कम्तिमा तीन महिना...

७ वर्ष अगाडि
1 … 106 107 108 109 110 … 141