कृषि

नौ महिनामा २५ अर्बको सुन आयात हुँदा त्यति नै मुल्यको चामल आयात

काठमाडौं, ९ जेठ । नेपाल राष्ट्र बैंकले हालसालै सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको नौ महिनामा व्यापारघाटा ९ खर्ब ९१ अर्ब ८१ करोड पुगेको छ । बैंकका अनुसार...

७ वर्ष अगाडि

बेगनास र रूपातालमा १३ देखि २० जेठसम्म माछा महोत्सव

लेखनाथ, ८ जेठ (रासस) । कास्कीको बेगनास र रुपा ताललगायतका तालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी लेखनाथ होटल तथा रेष्टुराँ एशोसिएशनले यही जेठ १३ देखि २० गतेसम्म ‘फिस फेस्टिवल’को आयोजना...

७ वर्ष अगाडि

कमला वेसिन प्रभावित ४ जिल्लाका सराेकारवाला बीच छलफल, पानीको बहुउपयोग गरिने

काठमाण्डौ, २५ बैशाख । विज्ञ तथा सरोकारवालाहरुले कमला वेसिनको हालको पानीले प्रभावित जिल्लाका लागि अपर्याप्त हुने बताउँदै सरोकारवाला निकायका प्रतिनीधिहरुले दीर्घकालीन रुपमा पानीको व्यवस्थापन गरी बहुउपयोगसहित कमला वेसिनको रणनीति निर्माण...

८ वर्ष अगाडि

३४ खर्बको अर्थतन्त्रमा कुन प्रदेशको कति योगदान ?

काठमाडौं, १३ वैशाख । केन्द्रिय तथ्यांक विभागले यो वर्षको अर्थतन्त्रको आकार अघिल्लो वर्षको भन्दा ४ खर्बले बढेर ३४ खर्ब ६४ अर्ब रुपैयाको हुने बताएको छ । त्यस्तै यो वर्ष पहिलोपटक...

८ वर्ष अगाडि

अर्थतन्त्र लयमा, लगातार तेस्रो वर्ष ६ प्रतिशतभन्दा उच्च वृद्धि

काठमाडौं, १३ बैशाख । नेपाली अर्थतन्त्रले लगातार तेस्रो वर्ष पनि उच्च आर्थिक वृद्धिको बाटो पछ्याएको छ । अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा ७.७ प्रतिशत र गत आब २०७४/७५ मा ६.३...

८ वर्ष अगाडि

राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम, १३ जिल्लाका १७ महिला समूह, प्रत्येक संस्थालाई साढे ६ लाख

काठमाडौं, २८ चैत । सरकारले मानव विकास सूचकांकमा पछि परेका ३० जिल्ला छनोट गरी चालु आव २०७५÷७६ बाट राष्टपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम कार्यान्वयन थालेको छ । पहिलो चरणमा...

८ वर्ष अगाडि

आर्थिक वृद्धि ६.२ प्रतिशत प्रक्षेपण, मुद्रास्फिति बढ्ने

काठमाडौं, २० चैत । एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्ष २०७५/७६ मा नेपालको अर्थतन्त्र ६.२ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । पछिल्लो समय देखिएको सबल आन्तरिक मागका कारण नेपालको...

८ वर्ष अगाडि

नेपाल वेयरहाउजिङ र भारतीय कोल्याटरलवीच भण्डारण गृह स्थापनामा सहकार्य

काठमाडौं, १४ फागुन । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले स्थापना गर्न गईरहेको ५५ हजार मेट्रिक टन क्षमताको व्यवसायिक अन्न भण्डारणको सञ्चालनका लागि भारतको नेशनल कोल्याटरल म्यनेजमेण्ट कम्पनीसँग प्राबिधिक सहकार्य गर्ने भएको...

८ वर्ष अगाडि

फ्लोरा एक्सपो शुरु, पुष्पको वैकल्पिक उत्पादनमा जोड

काठमाडौं, ९ चैत्र । राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि तीनदिने २२ औं फ्लोरा एक्सपो सुरु भएको छ । प्रदेश नम्बर ३ सरकारअन्तर्गतको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि ज्ञान केन्द्र...

८ वर्ष अगाडि

अर्थमन्त्रीको कृषकलाई आह्वान : संगठिन खेतिमा आउनुहोस

क्लाउडपत्रिका काठमाडौं, १७ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले साना किसानहरुलाई संगठीत रुपमा सामूहिक खेतीमा आउन आह्वान गरेका छन् । कृषि पेशामा संलग्न जनसंख्या घटाउने र उत्पादन बढाउने सरकारको रणनीति रहेको बताउँदै...

८ वर्ष अगाडि
1 … 45 46 47 48