२०७८ सालमा हुने कक्षा १२ को नियमितका साथै आशिंक र ग्रेड बृध्दिका साथै कक्षा ११ को परीक्षाको फारम र रजिष्ट्रेशन फारम बुझाउने मिति यसअघि चैत्र मसान्त सम्म रहेको थियो।
साउन ११ गतेदेखि परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालय बल्खु जानकारी दिएको छ। परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।
काठमाडौं, ३० जेठ । विद्यालयहरूले एसईई मूल्याङ्कन नतिजा असार २० गतेभित्र बुझाउनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन...
पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषद्को बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।
कोरोनाको महामारीका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।
सरकारले शहीद, कोभिडबाट मृत्यु भएका, एचआईभीबाट मृत्यु भएका, गरिब छोराछोरीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने घोषणा गरेको छ ।
सुर्खेत, बुटवल, धनगढी र बर्दिबासमा मेडिकल कलेज स्थापना गरिने भएको छ ।
काठमाडौं । सरकारले विद्यार्थीहरुका लागि ल्यापटप किन्न एक प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँ कर्जा प्रदान गर्ने भएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा सो जानकारी दिएका हुन्...
© 2026 Cloud Patrika. All Rights Reserved.