शिक्षा

बोर्डले भन्याे ‘१२को परीक्षा सरेको छैन, हल्लाको पछी नलागौ’

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको बताएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले विज्ञप्ति जारी गरि परीक्षा नसरेको र हल्लाकाे...

२ वर्ष अगाडि

त्रिविकाे उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केसीलाई जिम्मेवारी दिएका हुन्।

२ वर्ष अगाडि

आन्दोलन शिक्षकहरुद्वारा नयाँ बानेश्वरमा धर्ना

आन्दोलनरत शिक्षकहरूले आज नयाँ बानेश्वरमा धर्ना दिएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरूले सडकमा धर्ना दिएका हुन् ।

२ वर्ष अगाडि

आन्दोलनरत शिक्षकलाई प्रम ओलीले भने ‘आफ्नो मात्र हित हेरेर हुदैन ‘

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई आफ्नो मात्र हित हेरेर नहुने बताएका छन् ।

२ वर्ष अगाडि

सरकार र शिक्षक महासंघबीच वार्ता सुरु

सरकार र नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको छ ।

२ वर्ष अगाडि

उपकुलपतिकाे राजीनामा कुलपतिले गरे स्वीकृत

प्रधानमन्त्रीसमेत तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपति प्रा.डा. केशरजंग बरालले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्।

२ वर्ष अगाडि

लगातार घटेकाे सुन आज लाग्यो उकालो

नेपाली बजारमा बुधबार सुनको मूल्य पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मुल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।

२ वर्ष अगाडि

आन्दोलनरत शिक्षकहरूलाई सरकारलाई पुनः वार्तामा बाेलायाे

सरकारले आन्दोलनरत शिक्षकहरूलाई मंगलबार पुनः वार्तामा बोलाएको छ।

२ वर्ष अगाडि

शिक्षक महासंघले गर्याे अनिश्चितकालीन शैक्षिक हडताल घोषणा

नेपाल शिक्षक महासंघले सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । साथै अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आव्हान गरेको छ।

२ वर्ष अगाडि

सरकारले भन्यो ‘शिक्षकका मागप्रति गम्भीर छौं, चाँडै निर्णय आउछ’

सरकारले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्नेगरी काम अघि बढाउने बताएको छ ।

२ वर्ष अगाडि
1 … 11 12 13 14 15 … 64