शिक्षा

बाल दिवस आज मनाइँदै

‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज ६० औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ । अघिल्लो वर्ष पनि बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै यही नाराका साथ...

२ वर्ष अगाडि

११ क्याम्पसमा प्रमुखका लागि जागिर खुल्यो, इच्छुकले सातदिन भित्र आवेदन दिनपर्ने

क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो ।

२ वर्ष अगाडि

प्रधानमन्त्री ओलिले भने ‘एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण हुने गरी काम थालेका छौँ ‘

ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको अवगत गराए ।

२ वर्ष अगाडि

सरकारी कर्मचारीलाई जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान दिने

कर्मचारीले जापानका विभिन्न विश्वविद्यालयहरूमा २ वर्षको स्नातकोत्तर (मास्टर्स) तह तथा ३ वर्षको विद्यावारिधी (पीएचडी)तहमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् ।

२ वर्ष अगाडि

अष्ट्रेलियाले नयाँ विदेशी विद्यार्थी भर्नामा सीमा तोक्दै, नेपालीलाई समेत असर पर्ने

आगामी वर्ष सन् २०२५ मा भर्ना हुन आउने नयाँ विद्यार्थीको सङ्ख्या २,७०,००० मा सीमित हुने बताइएको छ । उच्च शिक्षा प्रदान गर्ने प्रत्येक संस्थाका लागि सीमा तोकिने अस्ट्रेलिया सरकारले मङ्गलवार...

२ वर्ष अगाडि

भरतपुर महानगरले दियो २ सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको मेयर दाहालले बताइन् ।

२ वर्ष अगाडि

एडीबीले नेपाललाई दिने सहयोग बढाउने, सरकारको क्षमता वृद्धिलाई प्राथमिकता

एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई दिंदै आएको सहयोग बढाउने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग गर्ने...

२ वर्ष अगाडि

क्यानडामा रोजगारीका अवसर कम, डेरा पाउनै कठिन

रोजगारी र अध्ययनका अवसरको खोजीमा क्यानडा पुग्नेहरुको संख्यामा तिब्र वृद्धि भएसँगै त्यहाँ डेरासमेत पाउन मुश्किल हुन थालेको छ ।

२ वर्ष अगाडि

चिकित्सा शिक्षा आयोगको परीक्षामा सहभागी हुन नसकेकाहरुको शुल्क फिर्ता

कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि फारम भरेका तर नतिजामा नन ग्रेड (अनुत्तीर्ण)मा परेका विद्यार्थीहरुको शुल्क फिर्ता गर्ने बताएकी हुन् ।

२ वर्ष अगाडि

एसईईको पूरक परीक्षा आजबाट

माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म चल्ने छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड...

२ वर्ष अगाडि
1 13 14 15 16 17 60