शिक्षा

यसरी हुनेछ एसईईको मूल्यांकन, विद्यालयले नतिजा असार २० गतेभित्र बुझाउनुपर्ने

काठमाडौं, ३० जेठ । विद्यालयहरूले एसईई मूल्याङ्कन नतिजा असार २० गतेभित्र बुझाउनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन...

५ वर्ष अगाडि

लिम्पियाधुरा र लिपुलेकको नक्साबिना छापिएका पाठ्यपुस्तक जफत गर्न निर्देशन

पाठ्यक्रम विकास तथा मुल्याङ्‌कन परिषद्को‌ बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका हुन् ।

५ वर्ष अगाडि

वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।

५ वर्ष अगाडि

एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिने

कोरोनाको महामारीका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ।

५ वर्ष अगाडि

एसईई परीक्षा एसईई वैकल्पिक विधिबाट गराउन बोर्डले माग्यो अनुमति

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।

५ वर्ष अगाडि

कोरोनाबाट मृत्यु भएका सन्तानलाई छात्रवृत्ति, शैक्षिक च्यानल सञ्चालन गरिने

सरकारले शहीद, कोभिडबाट मृत्यु भएका, एचआईभीबाट मृत्यु भएका, गरिब छोराछोरीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने घोषणा गरेको छ ।

५ वर्ष अगाडि

चार नयाँ मेडिकल कलेज स्थापना गरिंदै, शिक्षा मन्त्रालयलाई पौने दुई खर्ब

सुर्खेत, बुटवल, धनगढी र बर्दिबासमा मेडिकल कलेज स्थापना गरिने भएको छ ।

५ वर्ष अगाडि

१ प्रतिशत ब्याजदरमा ल्यापटप किन्न ऋण, प्रमाणपत्र धितो राखेर २५ लाख कर्जा

काठमाडौं । सरकारले विद्यार्थीहरुका लागि ल्यापटप किन्न एक प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँ कर्जा प्रदान गर्ने भएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा सो जानकारी दिएका हुन्...

५ वर्ष अगाडि

भन्सार एजेन्ट छनोटको लिखित परीक्षा स्थगित

भन्सार विभागले करिब २० वर्ष पछि पहिलो पटक खुल्ला गरेको भन्सार एजेन्टको लिखित परीक्षा आगामी जेठ २२ को लागि तय गरेको थियो ।

५ वर्ष अगाडि

काठमाडौं महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परीक्षा सक्न निर्देशन

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार सूचना निकालेर शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर परीक्षा लिनसक्न निर्देशन दिएका हुन् ।

५ वर्ष अगाडि
1 … 40 41 42 43 44 … 64