काठमाडौं, २० भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले गृहमन्त्रालयले दलालीको काम गरेको आरोप लगाएका छन् । आइतबार रिपोटर्स क्लबमा भएको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले...
सरकारले हुम्लाको नाम्खामा सीमाबारे अध्ययन गर्न समिति गठन गरेको छ । नाम्खा गाउँपालिका वडा नम्बर ५ र ६ स्थित नेपाल-चीन सीमा अध्ययन गर्न सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा समिति गठन गरेको...
बालुवाटारमा शनिबार बसेको भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
काठमाडौं १७ भदौ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कित्ता परिर्वतन गरेका छन् । आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका थापा औपचारिकरूपमा रामचन्द्र पौडेल नेतृत्वको समूहमा खुलेका हुन्...
गृहजिल्ला स्याङ्जा पुगेर आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने औपचारिक रुपमै घोषणा गरेका हुन् । यसअघि उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
काठमाडौं, १५ भदौं । वागमती प्रदेश सरकार अल्पमतमा परेको छ । नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी रोजेपछि प्रदेश सरकार अल्पमतमा परेको हो ।...
काठमाडौं, १४ भदौं । सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको...
काठमाडौं, १३ भदौ । नेकपा एकीकृत समाजवादीले वेदुराम भुसाललाई राष्ट्रियसभा, संसदीय दलको नेता चयन गरेको छ । आइतबार बसेको संसदीय दलको पहिलो बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता...
काठमाडौं, १३ भदौ । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो...
'पूर्व एमालेमा पीडित भएका कार्यकर्ताहरु विद्रोह गरेर आउँछन् हामीकहाँ', उनले भने। अन्य नेता कार्यकर्तालाई पनि एमाले छाडेर आउन उनले आग्रह गरे। 'केपी ओली गुट छाडेर आउनुस्', उनले भने, 'क्रान्तिकारी धारमा...
© 2026 Cloud Patrika. All Rights Reserved.