राजनीति

प्रधानमन्त्रीसँग शीर्ष नेताहरूकाे छलफल शुरु

सिंह दरबारमा शिर्ष नेताहरूबीचको छलफल सुरु भएको छ ।

१ वर्ष अगाडि

महासंघको अध्यक्षमा भागिरथ सापकोटा निर्वाचित, यस्तो बन्यो कार्यसमिति

नेपाल उद्योग तथा व्यवसायी महाघंसको अध्यक्षमा भागिरथ सापकोटा निर्वाचित भएका छन् । महासंघको शनिबार सम्पन्न तेस्रो महाधिवेशनले सापकोटालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । काठमाडौंमा दुई दिनसम्म चलेको उक्त...

१ वर्ष अगाडि

‘सरकार समस्या समाधान गर्न तिर अघि बढेको छ’: प्रधानमन्त्री ओली

अहिलेको समय उपलब्धिको समय रहेको भन्दै उनले भावनात्मक रुपमा मात्रै चल्न नहुने पनि बताए ।

१ वर्ष अगाडि

गजामा इजराइलले गर्याे हवाई आक्रमण, शीर्ष नेता मारिए

आइतबार गजाको दक्षिणी भूभाग खान युनिसमा इजराइलले गरेको हवाई आक्रमणमा हमासका राजनीतिक नेता सलाह अल बर्दाविल मारिएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

१ वर्ष अगाडि

कार्यक्षेत्रमा पुगे राजदूत लोकदर्शन रेग्मी

अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी शुक्रबार कार्यक्षेत्रमा पुगेका हुन् । रेग्मी वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा पुगेर कार्यभार सम्हालेको दूतावासले जनाएको हाे ।

१ वर्ष अगाडि

बाेले रवि लामिछाने, भन्छन्‘ गेट रेडि फर द रेभुलेसन ’

‘म बोल्यो भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला,’ लामिछानेले भने, ‘म बोल्यो भनेर गाह्रो भएको होला । जब बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली चाहिँ बन्द हुन्छ ।’

१ वर्ष अगाडि

‘२०८४ सम्म प्रधानमन्त्रीको दौडमा रहदिन, जनताकै साथमा रहन्छु’ :प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालसम्म प्रधानमन्त्री नहुने तथा जनताकै साथमा रहने बताएका छन् ।

१ वर्ष अगाडि

महायज्ञ गर्ने भन्दै दलितकाे घर भत्काइएकोबारे सांसदहरूले जनाए आपत्ति

सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको बारे बिहिवार सांसदहरूले आपत्ति जनाएका छन् ।

१ वर्ष अगाडि

बिहिबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधि सभामा बिहिबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ ।

१ वर्ष अगाडि

स्ववियू निर्वाचनको नतिजाबाट उत्साहित माओवादी, के भन्छन् प्रचण्ड ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्ववियु निर्वाचनको नतिजा उत्साहप्रद भएको बताएका छन् । अहिलेसम्मको नतिजाले सचेत एवं वौद्धिक युवा वर्ग माओवादी केन्द्रको साथमा रहेको पुष्टि गरेको प्रचण्डको बुझाइ...

१ वर्ष अगाडि
1 101 102 103 104 105 404