राजनीति

उदयपुर-१ र सुनसरी-४ मा मतगणना अन्योल, दोलखाका १० केन्द्रमा १५ गते पुनः निर्वाचन

नसरी-४ मा बराहक्षेत्र-८ को मतगणना हुँदै गर्दा मतपेटिकाभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको भन्दै कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले आरोप लगाएपछि गणना स्थगित भएको थियो ।

४ वर्ष अगाडि

१५७ क्षेत्रकाे मतपरिणाम सार्वजनिक, कुन दलले कति सिट जिते ?

जसअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी सीट जितेको छ । कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ ।

४ वर्ष अगाडि

इलाम-१ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमालेका महेश बस्नेतसँग पराजित

काठमाडौं । इलाम-१ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन् । खनाललाई सत्तारुढ...

४ वर्ष अगाडि

‘एमालेको सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुग्छ’

नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले एमालेको सरकार बनेमा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने बताएका छन् ।

४ वर्ष अगाडि

इलाममा महेश बस्नेतले अग्रता कायमै, पछि परे झलनाथ खनाल

इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता कायमै राखेका छन् ।

४ वर्ष अगाडि

१५५ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

प्रतिनिधि सभाअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५५ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । अन्य ७ क्षेत्रको मतगणना पनि अन्तिम चरणमा पुगेको छ भने ३ क्षेत्रको अझै सुरु हुन...

४ वर्ष अगाडि

माओवादीको आधार क्षेत्रमै गिरीराजमणि पोखरेल पराजित

महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्।  नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गर्दै महतो विजयी भएका हुन्।

४ वर्ष अगाडि

रामेछापमा कांग्रेसका कान्छाराम तामाङ विजयी

विजयी तामाङले ४७ हजार ९८ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी ढुंगेलले ३० हजार ७२९ मत ल्याए। तामाङ १६ हजार ३६९ मतान्तरले विजयी भएका हुन्।

४ वर्ष अगाडि

सर्लाही-२ बाट राजेन्द्र महतोलाई हराउँदै महिन्द्र राय यादव विजयी

सर्लाही २ बाट नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव निर्वाचित भएका छन् ।

४ वर्ष अगाडि

कार्यकर्तालाई ओलीको निर्देशन-‘समानुपातिक मत तलमाथि गर्न सक्छन् मतगणनामा चनाखो रहनू’

मतगणनामा प्रतिनिधि रहनुभएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु,' उनले समाजिक सञ्जालमा लेखेका छन्। 

४ वर्ष अगाडि
1 254 255 256 257 258 404