राजनीति

निर्वाचन क्षेत्र वर्गमा विभाजन गरेर छुट्टाछुट्टै खर्च तोक्ने तयारी, कहाँ कति खर्च गर्न पाउने ?(पूर्णपाठ)

निर्वाचन आयोगले निर्वाचन क्षेत्रहरूलाई वर्गमा विभाजन गरेर छुट्टाछुट्टै खर्च तोक्ने तयारी गरेको छ । खर्चको सीमा बढाइए पनि यसलाई वैज्ञानिक बनाउन वर्गमा विभाजन गरेर छुट्टाछुट्टै खर्च तोक्ने तयारी गरेको हो...

४ वर्ष अगाडि

निर्वाचन आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत (सूचीसहित)

निर्वाचन आयोगले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।

४ वर्ष अगाडि

‘गोरखाले विकास निर्माण र समृद्धिमा न्याय खोजेको छ,यसले पूर्णता पाउँछ’-अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले राजनैतिक उचाइ हासिल गरेकाे गाेरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिकाे सन्दर्भमा न्याय खाेजेकाे देखिएकाेले यसले पूर्णता पाउने बताएका छन् ।

४ वर्ष अगाडि

‘नागरिकता विधेयक प्रमाणीकरण नगर्नू संविधान र संसदीय मर्यादामाथिको प्रहार’

सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रो पटकमा पनि प्रमाणिकरण नगर्नू संविधानमाथिको उल्लंघन भएको निचोड निकालेको छ।

४ वर्ष अगाडि

प्रतिनिधिसभा र प्रदेश निर्वाचन: कहाँ कति मतदाता र मतदान केन्द्र ? (सूचीसहित)

आयोगका अनुसार कुल मतदातामध्ये महिलाको संख्या ८ लाख ४७ हजार ५७९ जना र पुरुषको संख्या ९१ लाख ४० हजार ८०६ जना रहेको जनाएको छ । यस्तै देशभर १० हजार ८९१...

४ वर्ष अगाडि

४८ वटा दलले बुझाए समानुपातिकतर्फ बन्दसूची

समावेशी सिद्धान्तको मापदण्डअनुसार प्रतिनिधिसभा समानुपातिक निर्वाचनमा ४८ दलले बन्दसूची दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार बन्दसूचीका लागि निवेदन दिएका कूल ६८ दलमध्ये ४८ दलको मात्र दर्ता भएको छ ।

४ वर्ष अगाडि

आरजु राणा र विमलेन्द्र निधि कांग्रेसबाट समानुपातिक उम्मेदवार

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस नेतृ आरजु देउवा राणा सुदूरपश्चिम प्रदेशबाट समानुपातिकतर्फ खसआर्य महिला कोटामा सूचीकृत भएकी छन्।

४ वर्ष अगाडि

चोलेन्द्रले सर्वोच्च आउने जानकारी गराएपछि प्रहरी लगाएर रोक्ने रणनीतिमा सरकार

महाअभियोग लागेपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफु सर्वोच्च अदालत आउने जानकारी गराएपछि सरकारले प्रहरी लगाएर उनलाई रोक्ने रणनीति लिएको छ । अहिले सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको...

४ वर्ष अगाडि

निर्वाचन आयोगमा समानुपातिकको बन्द सूची बुझाउने समय सोमबारसम्म

निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन दलहरूलाई भोलि (सोमबारसम्म) समय दिएको छ। दलहरूले आइतबार र सोमबार निर्वाचन आयोग पुगेर उम्मेदवारको बन्दसूची पेश गरि सक्नु पर्ने भएको छ ।

४ वर्ष अगाडि

‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्ने ओलीकै कारण देशले स्थायित्व पाउन सकेन’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान हुँदै नभएको अधिकार प्रयोग गरेको बताएका छन् ।

४ वर्ष अगाडि
1 272 273 274 275 276 404