झडपका कारण स्थगित भएको मतदान प्रक्रिया राजनीतिक दलहरुबीच सहमति जुट्न नसक्दा पुनः सुरु हुन नसकेको हो ।
स्थानीय तहको निर्वाचनका लागि आज भइरहेको मतदानमा अहिलेसम्म ४१ प्रतिशत मत खसेको छ ।
बझाङको जयपृथ्वी नगरपालिका, वार्ड नं ७ र केदारसिंह गाउँपालिका, वार्ड न. ४ को एक मतदान केन्द्रमा तनाव भएको छ । त्यहाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ ।
अनौठो के छ भने सत्ताधारी दलहरु वीचमै पनि झडप भएका खबरहरु आएका छन् ।
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय तह निर्वाचनमा भोट हालेका छन् ।
स्थानीय तहको निर्वाचनमा भोट कसरी हाल्ने ? र कति ठाउँमा छाप लगाउनुपर्ला ? भन्ने बार धेरैलाई कौतुहल्ता भईरहेको हुन सक्छ । ध्यानपूर्वक मत व्यक्त नगरेमा तपाईंको मत बदर हुन पनि...
स्थानीय तहको चुनावमा मतदाता परिचय पत्र लिन नपाएकाका लागि परिचय खुल्ने कागजात देखाएर भोट हाल्न पाउने भएका छन् ।
प्रहरीले गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका एकजना प्रतिनिधि खुकुरीसहित नियन्त्रणमा लिएको छ ।
मतदान अगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ। मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन।
© 2026 Cloud Patrika. All Rights Reserved.