मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा दाबी विरोध...
अमेरिकी सहायता परियोजना एमसीसी विरोधी नेताहरु संगठित हुँदै गएका छन् । एमसीसीसँग असन्तुष्ट नेताहरु फकाउन (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले इन्ट्री गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनको दोहोरो चरित्र उदांगो भएको जनाएको छ।
एमसीसीका कारण चौतर्फी आलोचना भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसी सम्झौता सहयोग परियोजनाबाहेक केही नभएको बताएका छन् ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणी मेरिकाले स्वीकार्ने ग्यारेन्टी के छ भनी प्रश्न गरेका छन् ।
गठबन्धन जोगाउन भनेर माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीमा केही लचकता अपनाएका छन् । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौता संसद अनुमोदन गराउने निर्णय गरेको छ...
सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सरकार छोड्न आग्रह गरेका छन्।
शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठक सूचना टाँसेर १५ गतेसम्मका लागि स्थगित भएको हो ।
विहीवारको लागि बोलाइएको वैठकमा अनुमोदनका लागि बहुमत नपुग्ने देखिएपछि प्रधानमन्त्री देउवाले संसद् बैठक नै स्थगन गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए।
© 2026 Cloud Patrika. All Rights Reserved.