राजनीति

‘अब उप्रान्त पार्टीको विधि विधानविरोधी क्रियाकलाप गर्ने विरुद्ध सहेर बस्दैनौँ’

एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीको विधि विधानविरोधी क्रियाकलाप गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

५ वर्ष अगाडि

एमाले शीर्ष नेताबीचको छलफल निष्कर्षविहीन

पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी भएका थिए।

५ वर्ष अगाडि

एमालेका शीर्ष नेताबीच धुम्बाराहीमा भेटवार्ता, को-को छन् सहभागी ?

सर्वोच्च अदालतले माओवादी केन्द्रसँगको एकता अमान्य घोषणा गर्दै एमाले र माओवादी केन्द्र ब्युँताएपछि दुई नेताहरु एमाले मुख्यालय धुम्बाराही पुगेका हुन्।

५ वर्ष अगाडि

ओलीविरुद्ध गठबन्धनको लागि कांग्रेस,माओवादी र जसपाबीच छलफल हुँदै

यसअघि दुईपक्षीय छलफल मात्रै गर्दै आएका दलहरु एकै ठाँउमा बसेर राजनीतिक निकासका लागि परामर्श गर्न लागेका हुन । तीनवटै दल ओलीको विकल्पमा नयाँ सरकार गठन हुनुपर्ने कुरामा सकारात्मक देखिएका छन्...

५ वर्ष अगाडि

प्रधानमन्त्रीको हिंसात्मक द्वन्द्व अन्त्यको घोषणा दुई सातापनि टिकेन्

बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) ले लिएको छ । एक विज्ञप्ति निकालेर मोर्चाले भ्रष्टाचार जारी रहे यो भन्दा कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

५ वर्ष अगाडि

एमाले विवाद: नेपाल समूहद्धारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि शनिबार बसेको केन्द्रीय कमिटीले समानान्तर संरचना बनाएको हो।

५ वर्ष अगाडि

ओलीले तोके सातै प्रदेशका इन्‍चार्ज, नेपाल पक्षको जिम्मेवारी खोसियो

शुक्रबार बालुवाटारमा बसेको एमालेको केन्‍द्रीय समिति बैठकले सातै प्रदेशका इन्‍चार्ज तोकेको हो । ओलीले रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेश इन्चार्ज बनाएका छन् ।

५ वर्ष अगाडि

एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज, २३ पूर्वमाओवादी नेता केन्द्रीय सदस्‍यमा मनोनित

बालुवाटारमा बसेको केन्द्रीय कमिटिको बैठकले उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद खारेज गरेको हो। त्यस्तै वैठकले रामबहादुर थापा बादल सहित माओवादी केन्द्रका २३ जना नेता नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित गरेको छ...

५ वर्ष अगाडि

एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने

काठमाडौं, २८ फागुन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका...

५ वर्ष अगाडि

प्रतिनिधि सभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

काठमाडौं, २६ फागुन । प्रतिनिधि सभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरि स्थगित भएको हो । बैठकमा...

५ वर्ष अगाडि
1 341 342 343 344 345 404