राजनीति

नुवाकोटमा ओली समूहले गर्‍यो जिल्ला कमिटी पुनःगठन, अध्यक्षमा बद्री मैनाली

नुवाकोट । नुवाकोटमा नेकपा ओली समूहले अर्कै जिल्ला अध्यक्ष चयन गरेकाे छ। बिहीबार जिल्ला कमिटी पुनः गठन गर्दै ओली समूहले बागमती प्रदेश सभाका सांसद बद्री मैनालीलाई पार्टीकाे नुवाकाेट जिल्ला अध्यक्ष...

६ वर्ष अगाडि

को-को लागे वामदेवको एकता अभियानमा, वडासम्म नै संगठन

काठमाडौं, १४ माघ । नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि...

६ वर्ष अगाडि

केपी ओली बाहेक सबै पार्टी एकताको पक्षमा छन्, हुँदै भएन भने के गर्ने ? (पूर्णपाठसहित)

ललितपुरमा बुधबार पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले नेकपा व्यवहारिक र राजनीतिक रुपमा फुटिसकेपनि ओली बाहेकका सबै पार्टी एकताको पक्षमा रहेको बताएका हुन् ।

६ वर्ष अगाडि

कांग्रेसद्वारा थप आन्दोलनको घोषणा, ३० गते देशभर प्रदर्शन

प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

६ वर्ष अगाडि

प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी, अपमानित गर्ने अभिव्यक्ति नदिनू

काठमाडौं, १२ माघ । संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री के.पी. शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरेर...

६ वर्ष अगाडि

शक्ति प्रदर्शनमा नेकपाका दुई समूहबीच प्रतिस्पर्धा, ओली पक्षले दुई लाख जनता उतार्ने

ओली समूहको वाग्मती प्रदेश कमिटीले पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो। ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धि मार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’ भन्ने मुल...

६ वर्ष अगाडि

प्रचण्ड-नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, २८ गते शक्ति प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले तेस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

६ वर्ष अगाडि

नेकपा विभाजनमा थप अन्योलता, दुवै पक्षले पाएनन् आधिकारिकता

अब आयोगले दुवै पक्षलाई आधिकारिकता दिन अस्विकार गरेपछि नेकपाका विभाजित भएको नमानिने भएको छ र नेकपाको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै हुने छन् ।

६ वर्ष अगाडि

प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री अ‍ोलीलाई पार्टीको साधारण सदस्यताबाट हटायो

काठमाडौं, ११ माघ । पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यताबाट हटाउने निर्णय गरेको छ । आइतबार पेरिसडाँडामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकले...

६ वर्ष अगाडि

‘जनताको बीचमा जाँदा म कसरी तानाशाह भएँ, बैशाखबाट दण्ड र पुरस्कार तय हुन्छ’

काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय कुनै हालतमा असंवैधानिक हुन नसक्ने बताएका छन्। अपांगता भएका व्यक्तिहरुसँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले स्थिरताको लागि ताजा जनादेशमा जाँदा...

६ वर्ष अगाडि
1 349 350 351 352 353 404