राजनीति

संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित

संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएको छ ।

२ वर्ष अगाडि

सबै मन्त्री हटाएर सानो आकारको मन्त्री मण्डल पूर्नगठनको तयारी

सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने तयारी थालेका छन् ।

२ वर्ष अगाडि

अर्थमन्त्रीमा उपाध्यक्ष बिष्णु पौडेललाई पठाउनेबारे छलफल

अर्थमन्त्रीमा उपाध्यक्ष बिष्णु पौडेललाई पठाउनेबारे छलफल भएको एमाले नेताहरुले बताएका छन् ।

२ वर्ष अगाडि

प्रधानमन्त्रीले फेरे काँध, साथ दिन अब एमाले आउँदै

काग्रेस–माओवादीसहितको सत्तारुढ गठबन्धन टुटेको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई अब एमाले सहितका दलले साथ दिने भएका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरणको प्रस्ताव राखेका...

२ वर्ष अगाडि

एमालेबाट पदम गिरी मन्त्री बन्ने

काठमाडौं । सत्ता गठबन्धन भत्किएपछी नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । सोमबार बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

२ वर्ष अगाडि

आजै सरकार परिवर्तन हुन्छ, सपथ हुन्छ : सुरेन्द्र पाण्डे

एमाले नेता सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने बताएका छन् । फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् । उनले आजै सानो आकारको मन्त्रिमण्डलले सपथ लिने समेत बताएका छन् ।

२ वर्ष अगाडि

तात्तियो राजनीतिक माहोल, प्रमुख दलले बोलाए आकस्मिक सचिवालय बैठक

सत्ता गठबन्धनमा खटपट आएको खबरसँगै राजनिितक माहोल तात्तिएको छ । सोमबार बिहानैदेखि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । सोहीकारण आज बिहान बस्ने भनिएको सत्तारुढ दलको बैठक समेत स्थगित भएको छ...

२ वर्ष अगाडि

राष्ट्रिस सभाका नयाँ सांसदको सपथ आज

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यलाई आज सपथ ग्रहण गराइने भएको छ । कुल १९ जना सदस्यले आज सपथ लिने छन् । पूर्व निर्धारित कार्यक्रम अनुसार गत माघ ११ गते निर्वाचित भएका...

२ वर्ष अगाडि

प्रधानमन्त्री र रास्वापाका सभापति लामिछानेबीच भेट, दुग्ध किसानका समस्याबारे छलफल

भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्य भएकी बालिका शालिन पोखरेलका विषयमा कुराकानी भएको हो ।

२ वर्ष अगाडि

इलाम र बझाङमा उपनिर्वाचन हुँदै, २४ गतेका लागि तोकियो उम्मेदवारी दर्ताको मिति

यी दुई स्थानमा वैशाख १५ गते उप निर्वाचन हुँदैछ।

२ वर्ष अगाडि
1 156 157 158 159 160 400