राजनीति

चुनावी माहाेलले सेयर लगानिकर्ता उत्साहित

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमका लागि माहाेल बनेसँगै सेयर बजारमा उत्साह छाएकाे छ।

५ महिना अगाडि

‘बाबुरामले उम्मेदवारी फिर्ता लिएपछि अब गोरखा-२ जित्ने निश्चित’:प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताएका छन्। आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै यस्ताे...

५ महिना अगाडि

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान

राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि माघ ११ गते आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ...

५ महिना अगाडि

निर्वाचन आयोगमा तीन जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

निर्वाचन आयोगमा तीन जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

५ महिना अगाडि

बागी उम्मेदवार कुलप्रसाद केसी नेकपाबाट निस्कासित

दाङ–१ बाट प्रतिनिधिसभा सदस्यमा बागी उम्मेदवार उठेका कुलप्रसाद केसी नेपाली कम्युनिस्ट पार्टीबाट निस्कासित भएका छन् ।

५ महिना अगाडि

१६ जना प्रहरी उपरीक्षकहरूको पदस्थापना

गृह मन्त्रालयले १६ जना प्रहरी उपरीक्षक (एसपी) हरूको पदस्थापना गरेको छ ।

५ महिना अगाडि

कांग्रेसले गर्यो सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा

नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो।

५ महिना अगाडि

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । उनले म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।

५ महिना अगाडि

महेश्वर दाहाललाई उम्मेदवारी फिर्ता गराउन निर्देशन

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सिन्धुली–२ को बागी उम्मेदवार महेश्वर दाहालको उम्मेदवारी फिर्ता गराउन हरिबोल गजुरेललाई निर्देशन दिएका छन्।

५ महिना अगाडि

बाबुरामले फिर्ता लिए उम्मेदवारी, भने ‘देशले चाहेको व्यक्तिलाई सहयोग गर्छु’

गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ताको घाेषणा गरेका छन्।

५ महिना अगाडि
1 16 17 18 19 20 400