राजनीति

माधव नेपालको साथ छाडेका नेताहरु ८ महिनापछि मूलधारमा फर्किए

सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमति अनुसार उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा, घनश्याम भुसाल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, सदस्य सुरेन्द्र पाण्डे र रघुजी...

५ वर्ष अगाडि

जात्राको भिडभाडमा मौन प्रशासनले नेपाल समूह बसेका चन्द्रागिरि हिल्सलाई सोध्यो स्पष्टिकरण

रिसोर्टमा सोमबार बेलुकादेखि निषेधाज्ञा उल्लंघन गरेर किन भिडभाड गराएको भन्दै रिसोर्ट प्रशासनसँग स्पष्टीकरण सोधेको हो । यता गृह मन्त्रालयले भने स्पष्टिकरण बारेमा आफूलाई कुनै पनि जानकारी नभएको बताएको छ।

५ वर्ष अगाडि

कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंगियो, देउवा र पौडेलले बुझे प्रतिवेदन

काठमाडौं, ८ भदौं । लामो समयदेखि जारी नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंगिएको छ। क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन बाँकी विवादबारे पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन...

५ वर्ष अगाडि

चन्द्रागिरि भेलालाई नेपालको सम्बोधन-‘ओलीले नयाँ जाल फ्याके, केही साथीहरू फस्नेछन्’

घोषणा पत्र र अन्तरिम विधान तयारको लागि चन्द्रागिरि रिसोर्टमा जम्मा भएका नेपाल पक्षीय केन्द्रीय सदस्यहरूलाई माधवकुमार नेपालले एमालेसँगको एकताको ढोका बन्द नहुने बताए ।

५ वर्ष अगाडि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत, पद सुरक्षित

काठमाडौं, ७ भदौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत पाएका छन् । सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश...

५ वर्ष अगाडि

एमाले विवाद सहमति नजिक, दश बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार

अध्यक्ष ओलीको निवास बालकोटमा भएको छलफलमा कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्ने सहमति भएको हो । त्यसको लागि नेकपा एमालेले मंगलबार स्थायी कमिटीको बैठक बोलाएको छ...

५ वर्ष अगाडि

अल्टिमेटमबारे गोकुलको टिप्पणी-‘जानेलाई बाटो छ, मंगलबारपछि बुधबार आउँछ’

काठमाडौं, ६ भदौं । एमाले नेता भीम रावललगायत दोस्रो धारका नेताहरुले मंगलबारसम्म दिएको अल्टिमेटमबारे गोकुल प्रसाद बाँस्कोटाले लागि कडा टिप्पणी गरेका छन् । रावललगायतका नेताहरुले मंगलबारसम्म दश बुँदे सहमति कार्यान्वयन...

५ वर्ष अगाडि

‘वामदेव एमालेमै हुनुहुन्छ, एमाले छोड्यो भनेर चरित्र हत्या गरियो’-सचिवालय

गौतमका स्वकिय सचिव दिपक टमाटाले आज फेसबुकमा स्टाटस लेखेर वामदेव गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृतमा गएको हल्ला मात्रै भएको र उहाँको चरित्र हत्या गर्ने काम मात्र भएको बताएका हुन्...

५ वर्ष अगाडि

एमाले फुटाएपछि माधव पक्षलाई धमाधम नियुक्ति, रेल्वे कम्पनीको जिम्मेवारीमा निरञ्जन झा

नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएको छ । सोही दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा समेत एमाले समाजवादीकै नेतालाई नियुक्ति दिइएको छ ।

५ वर्ष अगाडि

बागमती प्रदेश प्रमुखको जिम्मेवारी माधव पक्षलाई, प्रसाई हटाइए यादव शर्मा सिफारिस

सरकारले बागमती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार अपराह्न बसेको बैठकले हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई प्रमुखका लागि सिफारिस गरेको हो ।

५ वर्ष अगाडि
1 317 318 319 320 321 400