विप्लव नेतृत्वको नेकपाका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र दीपक चलाउने रहेका थिए । विप्लव समूहको वार्ता टोली मंगलबार (हिजो) नै काठमाडौं आइपुगेको थियो ।
नेकपाको ओली समूहबाट संसदीय दलको प्रमुख सचेतक बनेका विशाल भट्टराई, महेश बस्नेत, प्रभु साह, कर्ण थापा,प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेर कारबाही गरेको छ ।
सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । वार्तामा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका थिए...
काठमाडौं, १८ फागुन । सरकारसँग वार्ताको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । विप्लव नेतृत्वको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता...
सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ता हुने भएको छ । विप्लव समूहसँग वार्ता गर्नका लागि सरकारले दुई सदस्यीय टोली गठन गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार राष्ट्रपतिले २३ गते संसद अधिवेशन आह्वान गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना गर्ने तथा अदालतलाई प्रभावित गर्ने आफ्नो कुनै मनसाय नभएको भनी सर्वोच्च अदालतसमक्ष जवाफ पेस गरेका छन्।
आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय सरकारले गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपतिले संसद विघटन गरेकी थिइन्।
काठमाडौं, १४ फागुन । ओली समूहले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएको छ । गुरुङलाई हटाएर खोटाङका सांसद विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको...
नेकपा एकता अभियानमा लागेका नेता गौतम बिहीबार बिहान प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्ड भेट्न उनकै निवास (खुमलटार) पुगेका हुन्।
© 2026 Cloud Patrika. All Rights Reserved.