राजनीति

‘गफले देश चल्दैन ओली ज्यू ! खोइ पानी जहाज, खोइ घरघरमा ग्यास पाइप’ ?

‘कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?’ उनले भने ।

५ वर्ष अगाडि

मुख्यमन्त्री भट्टले गरे ओली पक्षीय सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त

काठमाडौं, १४ पुस । । केपी ओली समूहमा रहेका सुदूरपश्चिम प्रेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ । विभाजित नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल...

५ वर्ष अगाडि

‘हामी अदालतलाई मान्ने पार्टी हौं, संसद विघटनको विचाराधीन मुद्धामा बोल्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा अदालतमा विचाराधीन मुद्धाका विषयमा बोल्न नमिल्ने बताएका छन् । भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रसले अदालतको निर्णयलाई मान्ने...

५ वर्ष अगाडि

नेकपाका अध्यक्ष प्रचण्ड र चिनियाँ प्रतिनिधि मण्डलबीच भेटवार्ता

काठमाडौं, १३ पुस । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियां कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका...

५ वर्ष अगाडि

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं, १२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम १७ गते अपराह्न ४ बजे बैठक आह्वान गरेकी हुन्।...

६ वर्ष अगाडि

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

नेकपाको प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा ३७ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित आइतबार राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।

६ वर्ष अगाडि

प्रदेशमा चुनाव हारेकालाई मन्त्रीको कुर्सी, मन्त्रालयमा पनि व्यापक हेरफेर

काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा नयाँ मन्त्री थप्नुका साथै वहालवाला मन्त्रीहरुको मन्त्रालयमा पनि व्यापक हेरफेर गरेका छन्। संसद भंग गरी संविधानलाई समेत कुल्चेर अगाडी बढेका उनले...

६ वर्ष अगाडि

बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, तीन मन्‍त्रीले दिए राजीनामा

बागमती प्रदेश सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।

६ वर्ष अगाडि

संसद विघटनविरुद्ध ‘हामी यहाँ छौँ ‘ भन्दै प्रचण्ड–माधव नेपालको समूह सडकमा

काठमाडौं, १० पुस । संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल समूहले आन्दोलन शुरु गरेको छ । माइतीघरबाट शुरु भएको प्रदर्शनमा ‘हामी जिउँदै छौं, हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित प्रचण्ड, माधव नेपाल,...

६ वर्ष अगाडि

‘प्रचण्ड’ ओली समूहको कारबाहीमा, कार्यकारी अधिकार खोसियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कारबाही गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले विधान अनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै प्रचण्डलाई कारबाही...

६ वर्ष अगाडि
1 350 351 352 353 354 400