राजनीति

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा !

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी थालिएको छ । मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक प्रधानमन्त्री ओली फलो अपका लागि आइतबार अस्पताल...

६ वर्ष अगाडि

प्रधानमन्त्री र प्रचण्डबीच भेट

काठमाडौं, १ चैत । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् । शनिबार बालुवाटारमा यी...

६ वर्ष अगाडि

शुभेच्छुकलाई हात हल्लाउँदै बालुवाटार फर्किए प्रधानमन्त्री

मिर्गौला प्रत्यारोपणको १० औं दिनमा अस्पतालबाट बालुवाटारस्थित निवासमा फर्किएका हुन् । घर फर्किने क्रममा शुभेच्छुकलाई हात हल्लाउँदै गाडीमा चढेका थिए ।

६ वर्ष अगाडि

एकजुट बने पूर्वपञ्च, गीता छोएर खाए पार्टी नफुटाउने कसम

काठमाडौं, २८ फागुन । राप्रपा र राप्रपा (संयुक्त) बीच बुधबार एकीकरणको घोषणा भएको छ। राष्ट्रिय सभागृहमा आयोजित एक समारोहबीच कमल थापा नेतृत्वको राप्रपा तथा पुशपति शमशेर राणा र डा. प्रकाशचन्द्र...

६ वर्ष अगाडि

पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विष्फोट

काठमाडौं, २८ फागुन । पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विष्फोट भएको छ। बुधबार बिहान लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीनघर नजिकै विष्फोट भएको प्रहरीले जनाएको छ। प्रेसरकुकर बम विस्फोटले घरको भित्तामा क्षति...

६ वर्ष अगाडि

प्रधानमन्त्रीलाई नियमित सन्तुलित आहार दिन थालियो

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीलाई हिँडडुल गराउन र...

६ वर्ष अगाडि

एक भए पूर्वपञ्च, हिन्दू राष्ट्रलार्ई एजेण्डाका रुपमा अंगाल्ने

काठमाडौं, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एकता हुने भएको छ । लामो समययता दुई पार्टीबीच एकता हुने चर्चा चलिरहेकोमा शनिबार एकताका लागि...

६ वर्ष अगाडि

प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो, सबै ल्याव सूचक सामान्य

काठमाडौं, २३ फागुन । दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको र आजदेखि हिँडडुल गराउन थालिएको अस्पतालका कार्यकारी निर्देशक...

६ वर्ष अगाडि

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं, २२ फागुन । मिर्गौला प्रत्यारोपणको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ । प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थालेका छन् र अन्य सूचकहरु राम्रो...

६ वर्ष अगाडि

प्रधानमन्त्रीको होस खुल्यो

काठमाडौं, २१ फागुन । मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीको होसमा आएका छन् । शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको होस खुलेको हो। उनको नयाँ मिर्गौलाले काम गर्न पनि...

६ वर्ष अगाडि
1 374 375 376 377 378 400