राजनीति

धवललाई धरौटीमा छाड्न आदेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई धरौटीमा छाड्न आदेश भएको छ । धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न आदेश भएको हाे।

१ वर्ष अगाडि

दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतकाे आदेश

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न पाटन उच्च अदालतले आदेश दिएको छ।

१ वर्ष अगाडि

सभामुख र रास्वपाको भेटवार्ता

सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग छलफल गरेका छन् ।

१ वर्ष अगाडि

पुनले भने ‘भिजिट भिसामा माओवादी गलेको छैन’

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आम जनताको भावना, आम जनसमुदायको सुझावहरूलाई ध्यानमा राख्दै भिजिट भिसा प्रकरणमा उठेका विषयहरूलाई सम्बोधन गर्ने सरकारको प्रतिवद्धतापछि आफूहरु सदन चलाउन तयार भएको बताए ।

१ वर्ष अगाडि

पलेंटी कसेर बसे रास्वपाका सांसद, अवरोध जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले वेल अगाडि प्रदर्शन गरिरहेका छन् ।

१ वर्ष अगाडि

रास्वपाले प्रतिनिधि सभामा विरोध जारी राख्ने

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले झुक्याएर दुई बुँदे सहमति गरेको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सदनमा आफूहरुको विरोध जारी रहने बताएका हुन् ।

१ वर्ष अगाडि

भिजिट भिसा र अग्नि सापकोटाको विषयबीच कुनै सम्बन्ध छैन: प्रचण्ड

माओवादी अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड'ले भिजिट भिसा र अग्नी सापकोटाको विषयमा कुनै साइनो नरहेको बताएका छन्।

१ वर्ष अगाडि

गृहमन्त्रीले भने ‘भिजिट भिसामा मेरो संलग्नता छैन’

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले यस्ताे बताएका हुन्।

१ वर्ष अगाडि

प्रचण्डले भने ‘आजबाट संसद खुल्छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजबाट संसद खुल्ने बताएका छन्। कांग्रेस, एमाले र माओवादीबीच दुई बुँदे सहमति भएको छ । केहीबेरमा हस्ताक्षर हुँदैछ ।

१ वर्ष अगाडि

प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा

जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

१ वर्ष अगाडि
1 71 72 73 74 75 400