आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको हुने भएको छ ।
आर्थिक वर्ष २०८२/८३०काे बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले बजेटका सात प्राथमिकता रहेको उल्लेख गरे ।
चालु वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान आर्थिक सर्वेक्षणले गरेको छ। जसमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योगको १२.८३ र सेवाको ६२.०१ प्रतिशत रहने अनुमान गरिएको...
मुलुकमा हाल ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा भएकोमा १६ वटा घाटामा छन्। २ वटा हाल बन्द अवस्थामा रहेका छन् । २० वटा पूर्णसरकारी स्वामित्वका छन् भने २५ वटामा अधिकांश स्वामित्व...
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको बैठक बिहीबार साढे १ ३० बजे बोलाइएकोमा केही बेर ढिला गरी सुरू भएको छ । त्यपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा आर्थिक सर्वेक्षण पेश गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनावी प्रतिस्पर्धाबाट जनताको मत जितेर शासनमा आउन सुझाव दिएका छन् ।
मन्त्रिपरिषद् बैठक आज दिउँसो २ बस्ने भएको छ। संघीय संसद्को संयुक्त सदनमा आजै प्रस्तुत गरिने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.