राजनीति

बिहेको उमेर हद २० वर्ष, १६ मै बिहे गरे बदर नहुने !

सरकारले विवाहको उमेर र किशोर-किशोरीबीचको यौनसम्बन्धलाई लचिलो बनाउने गरी मुलुकी अपराध संहितामा संशोधन प्रस्ताव गरेको छ ।

१ वर्ष अगाडि

जेनेभामा स्वास्थ्यमन्त्रीहरुको बैठकमा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका कारण नेपालको मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा कार्यक्रम प्रभावित भएको भन्दै यसको निरन्तरताका लागि संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय दातृ...

१ वर्ष अगाडि

मन्त्रीहरू आउनुहुन्छ, भिडिओ गेम खेल्नुहुन्छ, खासखुस गर्नुहुन्छ, उठेर हिँड्नुहुन्छ,’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले मन्त्रीहरू संसद् बैठकमा भिडिओ गेम खेलेर बस्ने गरेको आरोप लगाएकी छिन् ।

१ वर्ष अगाडि

परराष्ट्रमन्त्री डा राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

बिम्स्टेक महासचिव इन्द्रमणि पाण्डेले नेपालका परराष्ट्रमन्त्री डा आरजु राणासँग जलवायु परिवर्तन र क्षेत्रीय सहकार्यका विषयमा छलफल गरे। मन्त्री डा राणाले बिम्स्टेकको उद्देश्यप्रति नेपालको प्रतिबद्धता व्यक्त गरे र किर्गीस्थानका दूतसँग द्विपक्षीय...

१ वर्ष अगाडि

मिश्रलाई सर्वोच्चमा हाजिर गराएर फर्काइयाे,सुनुवाइ भाेलि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई बिहिवार सर्वोच्च अदालतमा हाजिर गराएर फर्काइएको छ ।

१ वर्ष अगाडि

कोको मुछिए टेरामक्स खरिदमा भ्रष्टाचार मुद्दामा !

नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद घोटालामा कांग्रेस सांसद मोहनबहादुर बस्नेत र पूर्व कानून सचिव धनराज ज्ञवालीसहित १६ जना व्यक्ति मुछिएका छन् ।

१ वर्ष अगाडि

टेरामक्स खरिदमा भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरूद्ध मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।

१ वर्ष अगाडि

प्रतिनिधि सभा बैठकमा दुई वटा संसदीय समितिका प्रतिवेदन पेस हुँदै

प्रतिनिधि सभा बैठकमा आज दुई वटा संसदीय समितिका प्रतिवेदन पेस हुँदैछन् ।

१ वर्ष अगाडि

मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले दियाे अनुमति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

१ वर्ष अगाडि

निशा डाँगीले भनिन् ‘जेनजेनजी पुस्तालाई हजुरबुबाको पालादेखिका नेताहरूबाट आश छैन’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले 'जेनजी' पुस्ताले स्थिर सरकारको चाहना राखेको बताएकी छन्।

१ वर्ष अगाडि
1 80 81 82 83 84 400