प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उमेदवारी दिँदा दलहरुले ३३ प्रतिशत महिला उमेदवार अनिवार्य उठाउनुपर्ने व्यवस्था गरिने भएको छ ।
अब दलहरुले २१ असारसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ दलका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आयु लामो नभएको बताएका छन्।
काठमाडौं । नेकपा एमाले केन्द्रदेखि सातै प्रदेशमा प्रतिपक्षी कित्तामा सीमित भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेको सहयोगमा प्रधानमन्त्री बनेपछि एमाले, माओवादी र जसपाको नेतृत्वमा सात प्रदेशमा सरकार बनेका...
“सरकार आउने जाने भइरहन्छ, तर व्यवस्था संस्थागत भइसकेको र राजनीतिक संक्रमणको अन्त्य भइसकेकाले अब पनि संक्रमणणको नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट हामी कसैलाई छैन,” उनले भने ।
विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । बहुमत पूरा गर्न नसकेसँगै १७४ दिनपछि मुख्यमन्त्री...
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सर्वपक्षीय सरकार बनाउन दलहरुसँग प्रस्ताव गरेका छन् । आवश्यक परे मुख्यमन्त्री ६/६ महिना चलाउने गरी सहकार्य गर्न कार्कीको प्रस्ताव छ । “अहिले विश्वासको...
‘अहिले गठबन्धनको सरकार ढल्छ भन्ने पनि सुनिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको भरोसा यही गठबन्धनलाई अघि बढाउनेछ । ठूलो भ्रष्टाचारको फाइल खोल्दा विभिन्न हल्ला फिँजाइएको छ । यो भनेको...
काठमाडौं । कोशी प्रदेश नामाकरणको विषयलाई लिएर पहिचानवादीहरुले एमाले सचिव योगेश भट्टराईमाथि आक्रमणको प्रयास गरेका छन् । ७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा...
प्रधानमन्त्री पुष्पकलम दाहाले सरकारको नेतृत्व सम्हालेको ६ महिना पूरा भएको छ । गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो ६ महिने कार्यकालको उपलब्धीहरु सार्वजनिक गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.