राजनीति

भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने एमालेकाे निर्णय

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ ।

१ वर्ष अगाडि

‘च्यासलतिर आजीवन मरणोपरात्न भइराख्नु भनेर आरती उतारिदैछ’:भुसाल

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी ओलीको अधिव्यक्तिप्रति कटाक्ष गरेका छन् । उनले नेकपा एमालेमा भइरहेको नेतृत्व हस्तान्त्ररणको बहसको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष नेतृत्व...

१ वर्ष अगाडि

घुस प्रकरणमा मुछिएका निवर्तमान मन्त्री गुप्तासँग आज अख्तियारले सोधपुछ गर्दै

घुस प्रकरणमा मुछिएपछी राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पनि सोधपुछ थालेको छ ।

१ वर्ष अगाडि

‘कुलिङ पिरियड लागू हुन्छ, यसमा कम्परमाइज गरिंदैन’: कांग्रेस

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा काँग्रेसले कम्परमाइज गर्न नसक्ने बताएका छन् ।

१ वर्ष अगाडि

११ जना एसपी एसएसपीमा बढुवा सिफारिस

गृह मन्त्रालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ । मन्त्रालयका अनुसार सोमबार बसेको बढुवा समितिको बैठकले ११ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस...

१ वर्ष अगाडि

‘पूर्वराष्ट्रपति राजनीतिमा फर्कनु गम्भीर विषय’: ओली

ओलीले यो विषयमा उचित निष्कर्ष पार्टीले निकाल्ने जानकारी दिएका हुन् ।

१ वर्ष अगाडि

प्रचण्डले भने ‘जनताका माग र मुद्दा स्थापित गर्न सडक संघर्षमा जानु पर्छ,तयारी गर्नुहोला’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे सडक संघर्षमा जान पनि तयार हुनुपर्ने बताएका छन् ।

१ वर्ष अगाडि

वामदेवले भने ‘हामी १० बर्षभित्र संसारलाई पाल्नसक्ने अवस्थामा पुग्छौं ‘

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर यूरोपका मुलुकको अवस्थामा पुग्ने बताएका छन् ।

१ वर्ष अगाडि

एमालेमा ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हट्यो

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ ।

१ वर्ष अगाडि

प्रचण्डले भने :’देश जटिल मोडमा छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देश जटिल मोडमा रहेको बताए।

१ वर्ष अगाडि
1 … 69 70 71 72 73 … 406