राजनीति

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा, सर्वसम्मत बन्ने ओलीको प्रयासमा धक्का

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गरेर रावलले उम्मेदवारी घोषणा गरेका हुन् ।

५ वर्ष अगाडि

प्रदेश नं. १ को बैठक स्थगित, मुख्य मन्त्री राईले बुधवार विश्वासको मत लिने

प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि बैठक स्थगित भएको हो।

५ वर्ष अगाडि

अनियमितताबारे नडराई भण्डाफोर गर्न पत्रकारलाई अर्थमन्त्रीको आग्रह

उनले कुनै पार्टी वा नेताको मुख नहेरी भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन सुझाएका हुन् ।

५ वर्ष अगाडि

एमालेको राष्ट्रिय महाधिवेशनको लोगो गैंडाको हातमा पार्टीको झण्डा

काठमाडौं । नेकपा (एमाले) ले १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना...

५ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल बन्द घोषणा

काठमाडौं, २५ कात्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल बन्दको आह्वान गरिएको छ । ओली सरकारको पालामा हिंसात्मक गतिविधि त्याग्दै शान्तिपूर्ण राजनितिमा फर्किएका...

५ वर्ष अगाडि

गणतन्त्रविरुद्ध नलाग्न पूर्वराजालाई देउवाको चेतावनी-‘शासन गर्ने भए चुनाव लडेर आउनू’

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिएका छन् । 'प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु हुनै सक्दैन, उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने चुनाव लडेर...

५ वर्ष अगाडि

सत्तारुढ दलहरुले बनाए ११ सदस्यीय समन्वय समिति, संयोजक रामचन्द्र पौडेल

समन्वय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा सदस्य छैनन् । तर उनले आफू हरेक बैठकमा आउने बताएका छन् । सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् ।

५ वर्ष अगाडि

‘पाँच दलीय सरकारको सास जान लागेकाले हेरेरै बसेका छौँ’

विराटनगरमा नेकपा एमाले मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पाँच दल पाँचतिर फर्किएको आरोप लगाएका हुन् ।

५ वर्ष अगाडि

राष्ट्रपति भण्डारी मनाङको स्याउबारीमा

उनी नेपाली सेनाको हेलिकप्टरबाट मनाङ पुगेकी हुन् । उनले सांसद पाल्देन छोपाङ गुरुङको स्याउवारि अवलोकन गरेकी छिन् ।

५ वर्ष अगाडि

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए पद तथा गोपनीयताको शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् ।

५ वर्ष अगाडि
1 … 315 316 317 318 319 … 406