अस्तपालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीका अनुसार मंगलबारसम्म डाक्टर, नर्स, फार्मेसीमा कार्यरत र सफाइकर्मी गरी ७१ कर्मचारीमा संक्रमण पुष्टि भएको हो।
डब्लुएचओका अनुसार विश्वभर अहिले कोरोना भाइरसविरुद्धका सम्भावित ३३ खोपहरु मानवीय परीक्षणको चरणमा छन्। यस्तै अरु १४३ वटा खोपहरु मानवीय परीक्षण पूर्वको तहमा रहेको डब्लुएचओले जनाएको छ।
विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा १...
सरकारले प्रत्येक स्थानीय तहमा अस्पताल सेवा शुरु गर्ने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार सबै स्थायनीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेका हुन् ।
सिनोफार्मले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा गरेर परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य १४० अमेरिकी डलर अर्थात् १०६ युरो तोकेको छ ।
कोभिड—१९ को संक्रमण फैलिन सक्ने भन्दै संघीय सरकार र स्थानीय तहले उपत्यकामा एकीकृत आइसोलेसन निर्माण गर्न लागेका हुन ।
काठमाडौं, १० भदौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ लक्षित डाटा पोर्टल संचालनमा ल्याएको छ । मन्त्रालयले कोभिड-१९ को संक्रमणको आधिकारिक विवरण प्रदान गर्न संचालनमा रहेको पोर्टल ww.covid19.mohp.gov.np...
स्वास्थ्य मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमितलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्न देशभरका कोभिड अस्पताललाई निर्देशन दिएको छ।
यसअघि कोरोना संक्रमितको उपचारका लागि छुट्याएको लेभल वान, लेभल २ र लेभल ३ को व्यवस्थालाई खारेज गर्दै सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो ।
सेभ द चिल्ड्रनले ग्लोबल फन्ड परियोजनामार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर सहयोग गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.