अहिले फुटपाथदेखि औषधि पसलसम्म मास्कको राम्रो व्यापार हुने गरेको छ । औषधि पसल मात्र होइन, फुटपाथका खुद्रा पसल र फलफूल पसलहरूमा समेत अहिले मास्क बिक्री गरिन्छ । धुलोधूवाँका कारण निम्तने...
लान्सिट मेडिकल जर्नलमा प्रकाशित भएको समीक्षा अनुसार कोरोना संक्रमण मध्ये कम्तीमा १० प्रतिशतको मृत्यु हुने गरेको छ । कोरोना लागेका अधिकांसमा ज्वरो, रुघाखोकी, श्वासप्रश्वासमा समस्या, मांसपेशी, टाउको,घाँटी दुख्ने संक्रमण पाईएको...
संक्रमितको संख्या चीनमा मात्र १७ हजारभन्दा धेरै भएको छ । चीनभन्दा बाहिर २४ देशमा गरी १ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले...
चीनको वुहान शहरबाट भारतले एयर इण्डियाको विशेष जहाजबाट ३२३ जना नागरिकलाई फिर्ता गरेको छ । आइतबार बिहान एयर इण्डियाको जहाज दिल्ली पुगेको छ ।
शनिबार वुहानमा मात्रै ४५ जनाको ज्यान जानुको साथै एक हजार ९ सय २१ जना नयाँ सङ्क्रमित भेटिएका थिए । चीनले आफ्नो देशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार पुगेको बताएको छ...
हामी खाजा खान होटेलमा जान्छौँ । मेनु हेर्छौं, तलदेखि माथिसम्म । र, सबैको आँखा गएर अड्किने परिकार हो, मःम । अधिकांस मानिसको मन पराउने खाजाको सेटमध्ये धेरै पर्छ । म:म...
चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई लिन नेपालको जहाज चीन जाने भएको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार उक्त प्राप्तमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिएको छ ।
‘वुहानमा रहेका नेपालीहरुको सुरक्षामा चीन संवेदनशील छ । उनीहरुको स्वास्थ्य तथा जीवनको सुरक्षाका लागि चीन सरकारले काम गरिरहेको छ । साथै उनीहरुको अधिकार र रुचीको पनि ख्याल राखिने छ,’ दूताबासले...
विश्व स्वास्थ्य संगठनले इतिहासमै छैटौं पटक विश्वव्यापी स्वास्थ्य आपतकालिन अवस्था घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमणबाट दुई सय भन्दा बढी मानिसको निधन भएसँगै संगठन यस्तो निष्कर्षमा पुगेको हो ।
काठमाडौं । अहिले मुख्य रुपमा चीन सहिल विश्वका धेरै देशहरु कोरोना भाइरसको संक्रमणको त्रासमा छन् । हालसम्म कोरोना भाइरसको कारण १७० भन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको छ भने हजारौं मानिसहरु...
© 2026 Cloud Patrika. All Rights Reserved.